FLASH NEWS
- Loading...
मुख्यमन्त्री कप म्याग्दीलाई महिलातर्फको उपाधि
- पुनहिल डट कम
- ४ साल अघि
- ४३३ पटक पढिएको

म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पर्वतलाई ३-० को सोझो सेटमा पराजित गर्दै म्याग्दी च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा म्याग्दीले पर्वतमाथि २५-१४, २५-१४ र २५-१७ को सोझो सेटमा जित निकाल्यो । उपाधिसँगै म्याग्दीले २ लाख प्राप्त गरेको छ । उपविजेता पर्वतले १ लाख प्राप्त गर्यो ।
तेस्रो भएको तनहुँले ५० हजार प्राप्त गरेको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा तनहुँले कास्कीलाई २५-१६, २२-२५, २५-१४ र ३०-२८ ले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
