FLASH NEWS
  • Loading...

बेनीनगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड न्यू वेष्टपोइन्टको पोल्टामा

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १६३ पटक पढिएको
बेनीनगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड न्यू वेष्टपोइन्टको पोल्टामा

बेनी नगरपालिका अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड बेनी स्थित न्यू वेष्टपोईन्ट आवसिय माध्यामिक विद्यालयले हात पारेको छ ।
प्रतियोगिताको अन्तिम छात्र भलिवलमा बेनी सामुदायीक माध्यामिक विद्यालयलाइ २–० सेटमा हराएपछि २० मा एक स्वर्ण जोड्दै शिल्डको दावेदार प्रकाश माविलाई दोस्रो स्थानमा सिमित गरेको थियो ।

प्रतियोगितामा न्यू वेष्टपोईन्टले २१ स्वर्ण, १५ रजत, १६ कास्यसहित पहिलो, २१ स्वर्ण, ११ रजत, ५ कास्यसहित प्रकाश माध्यामिक विद्यालय दोस्रो र ११ स्वर्ण, १५ रजत, १२ कास्यसहित बेनी सामुदायीक मावि तेस्रो भएका हुन ।
बेनी नगरपालिका अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र तथा छात्रा तर्फगरी एथलेटिक्स विधा तर्फ २६, भलिवल तर्फ २, कवड्डी तर्फ २, कराँते तर्फ १२ र उसु तर्फ १२ गरी ६६ इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितमा बेनी नगरपालिका भित्रका २० सामुदायीक तथा ७ संस्थागत गरी २७ वटा विद्यालयले सहभागी भएको बेनी नगरप्रमुख सुरत केसीले जनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र