FLASH NEWS
- Loading...
सहज पहुँच र समावेशी पर्यटनकालागी अपाङ्गता यात्रा

- पुनहिल डट कम
- १ महिना अघि
- १९८ पटक पढिएको
अन्नपूर्ण प्रथम हिमालको आधारशिविर तथा पञ्चकुण्ड हिमताल पुग्ने मौरिस हर्जोग पदमार्ग सवै खाले अपाङ्गता भएका ब्यक्तिको सहज पहुँच पुर्याउन र समावेशी पर्यटन प्रर्वद्धन गर्न म्याग्दीका अपाङ्गता भएका ब्यक्तिहरुले अन्नपूर्ण आधारशिविर पदयात्रा गर्ने भएका छन ।
अन्नपूर्ण गाउँपालिका अपाङ्ग सञ्जालको आयोजनामा अक्टोवर २१ देखी २५ तारेखसम्म अपाङ्गता भएका ब्यक्तिहरु अन्नपूर्ण प्रथम हिमाल आधारशिविर पदयात्रामा निक्लन लागेको आयोजक समितिका अध्यक्ष विशाल विकले बताए ।
‘अपाङ्गता भएका ब्यक्तिहरुको अन्नपूर्ण वेश क्याम्प पदयात्राले समावेशी पर्यटनमा अपाङ्गता क्षेत्रमा नयाँ अध्यायन हुने छ’ अध्यक्ष विकले भने, ‘पदयात्रा र पदमार्ग पनि अपाङ्गता मैत्री बनाउन हाम्रो प्रयास रहन्छ ।’
अध्यक्ष विकले टोलीमा कति जना सहभागी हुन्छन भन्ने अझै टुङ्गो भै नसकेको बताए ।
१%२%
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























