FLASH NEWS
  • Loading...

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड मुक्तिमार्ग माविलाई

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २३६ पटक पढिएको
अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड मुक्तिमार्ग माविलाई

अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्र्रपति रनिङ शिल्ड २०८२ मुक्तिमार्ग माध्यामिक विद्यालय घारले उचालेको छ ।
अन्नपूर्ण गाउँपालिका, ८ नागी स्थित हिमाञ्चल माध्यामिक विद्यालयको खेल मैदानमा आयोगित प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ५ कास्यपदक जित्दै मुक्तिमार्ग माविले यस वर्षको अन्नपूर्ण गापा रनिङशिल्ड २०८२ हात पारेको हो ।

त्यसैगरी ज्ञानप्रकाश मावि दानाले ७ स्वर्ण, ९ रजत र ३ कास्यपदकसहित दोस्रो र प्रभा मावि नारच्याङले ४ स्वर्ण, ६ रजत र ४ कास्यपदक हात पार्दै तेस्रो बनेको छ ।
पालिका भित्रका १० माध्यामिक विद्यालय, २ आधारभुत विद्यालयसमेत १२ विद्यालयले छैठौ अन्नपूर्ण राष्ट्र्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र