FLASH NEWS
  • Loading...

अपाङ्गता भएका ९ व्यक्तिले पुरागरे अन्नपुर्ण वेस क्याम्प पदयात्रा

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २०१९ पटक पढिएको
अपाङ्गता भएका ९ व्यक्तिले पुरागरे अन्नपुर्ण वेस क्याम्प पदयात्रा

पर्यटन क्षेत्र र पदमार्गहरू अपाङ्गता भएका ब्यक्तिहरूकाे सहज पहुँच र समावेशी बनाउन अपाङ्गता भएका व्यक्तिहरुले अन्नपूर्ण प्रथम हिमाल (८०९१मी)काे आधार शिविरसम्म पदयात्रा गरेका छन् ।
अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा दृष्टीविहीन, न्यूनदृष्टी, न्यून श्रवण समेत ६ प्रकारका अपाङ्गता भएका ९ जनाले कात्तिक ५ गते देखी ८ गतेसम्म अन्नपुर्ण वेस क्याम्पसम्मके पदयात्रा गरेका हुन ।
पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली रहनुभएको थियो । उहाँहरुको सहयोगीका रूपमा बन्दना राई सहभागी भएकाे अन्नपुर्ण गाउँपालिका म्याग्दीकाे पालिका सञ्जालका सचिव विशाल विकले बताए ।
“अपाङ्गतामैत्री नीति र भौतिक संरचना निर्माण तथा पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको पदयात्रा सफल भएको छ”, सञ्जालका सचिव विकले भने, “आधार शिविरको यात्रा निकै रोमाञ्चक भयो । साथीहरु सहजै तरिकाले आधार शिविर पुग्नु भयाे । यसले अन्नपुर्ण पदमार्गकाे प्रर्वद्वन मात्र भएकाे छैन, अपाङ्गता भएका ब्यक्तिहरूकाे हिम्मत र मनाेवलमा ठुलाे उर्जा थपेकाे महसुस भएकाे छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र