- Loading...
म्याग्दीमा एमालेको जनसभा

- पुनहिल डट कम
- २ महिना अघि
- १२८ पटक पढिएको
नेकपा एमालेले म्याग्दीले बेनीमा जेनजी अान्दाेलन हिंसात्मक वन्दा उत्पन्न देशकाे राजनैतिक, अार्थिक तथा सामाजिक विभाजन विरूद्ध सद्भाव र्याली तथा वृहत जनसभा गरेकाे छ ।
प्रतिनिधिसभा पुनस्र्थापना, संविधानको रक्षा तथा युवा पुस्ता–विशेषगरी प्रधानमन्त्रीलाइ समेत गुमराहमा राखी जेनजी अन्देलनमा भएकाे बलप्रयेग र त्यसपछि भएका हिंसात्मक घट्नाकाे निस्पक्ष र स्वतन्त्र छानविनकाे माग गर्दै एमालेले शनिवार जनप्रर्दशन गरेकाे थियाे।
प्रणालीगत भ्रष्टाचार र कुशासन विरुद्ध कानुनको शासन, अवसरको समानता र जवाफदेही सरकारको माग गर्दै सुरू भएकाे जेनजीहरूकाे जायज अान्दाेलन विध्वंस तर्फ मोडिनु देशी विदेशी प्रतिकृयावादी शक्तीकाे घुषपैठ रहेकाे एमालेकाे निस्कर्ष छ ।
जेनजी युवाहरू अग्रभागमा उपस्थित रहेर गरिएकाे प्रर्दशनमा धानवाली थन्क्याउने चटारेकाे प्रतिकुल समयमा समेत एमालेका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू समेत जिल्लाभरका उल्लेख्य संख्यामा कार्यकर्ता, समर्थकके उत्साहजनक उपस्थिती देखियाे।
सभालाई सम्बोधन गर्दै एमाले केन्द्री सदस्य भुपेन्द्बहादुर थापाले भने, ‘नेकपा एमाले चुनावदेखी पिठ्यु फर्काएर हिंड्दैन तर अहिले संविधान विपरित असंवैधानिक कदमबाट बनेको सरकारले चुनाव गराउन सक्ने अवस्था छैन । त्यसैले लिकबाहिर गएको परिस्थितिलाई संसदपुर्नस्थापना मार्फत लिकमा ल्याएर जेनजी पुस्ताको माग बमोजिम नै चुनाव होस भन्ने एमालेको माग हो ।’
सभामा अनेरास्ववियुका युवा नेता प्रकाश पाैडेल, एमाले गण्डकी प्रदेश सदस्य, हरीकृष्ण श्रेष्ठ, नरदेवी पुन, अध्यक्ष नवराज शर्मा समेतले युवा नेतृत्व, डिजिटल अर्थतन्त्र, रोजगारी र परिवर्तनशील प्रविधिमा जेनजीको आकांक्षा सम्बोधन गर्ने योजनासहित एमाले अघि बढेको बताए ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































