Logo
  • मेनुहरु
  • पेजहरु
  • टुल्स
  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode To Preeti
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode To Preeti
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
  • युनिकोड टाईप
  • युनिकोड बाट प्रीति
  • प्रीति बाट युनिकोड
  • मिति रुपान्तरण
Logo

आज: २०८२ बैशाख २६, शुक्रबार

देश
  • मुख्य समाचार
  • अर्थतन्त्र
    • कृषी/ब्यवसाय
    • पर्यटन
  • स्वास्थ्य / वातावरण
  • खेलकुद
  • पुनहिल टि.भी.
  • अन्य
    • जीवनशैली
    • विचार/अन्तर्वार्ता
    • कला संस्कृति
    • फोटो ग्यालरी
  • म्याग्दी
  • खोज

खोजी गर्नुहोस

छनोट
Trends
Breaking News (1624)Travel (16)अर्थतन्त्र (426)आजको मौषम (210)कला संस्कृति (290)कृषी/ब्यवसाय (163)खेलकुद (262)जीवनशैली (75)देश (1235)पर्यटन (276)पुनहिल टि.भी. (32)फोटो ग्यालरी (116)मुख्य समाचार (2272)मोनागतिविधि (65)म्याग्दी (1791)राजनिती (185)विचार (6)विचार/अन्तर्वार्ता (50)विश्व (151)सडक (17)सूचना प्रबिधि (94)सौन्दर्य (10)स्कुल / विद्यार्थी (324)स्वास्थ्य / वातावरण (685)हाम्रो समाजमा (106)
FLASH NEWS
  • Loading...

देश

बझाङमा पहिरोले १७ घर बगायो
४ साल अघि

बझाङमा पहिरोले १७ घर बगायो

शनिबार बिहान गएको पहिरोले बझाङमा १७ घर बगाएको छ । केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी...  विस्तृतमा

दिल्लीमा अलपत्र ६ नेपालीको उद्वार
४ साल अघि

दिल्लीमा अलपत्र ६ नेपालीको उद्वार

भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई शुक्रबार उद्धार गरिएको छ । गत फागुन २९ गते...  विस्तृतमा

नेपालले अमेरिकालाई पत्राचार गरेर भन्यो- अहिलेलाई एमसीसी होल्डमा
४ साल अघि

नेपालले अमेरिकालाई पत्राचार गरेर भन्यो- अहिलेलाई एमसीसी होल्डमा

नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट)...  विस्तृतमा

गृहमन्त्रालयको म्यासेज सिस्टम अमेरिकाबाट ह्याक भएको खुलासा
४ साल अघि

गृहमन्त्रालयको म्यासेज सिस्टम अमेरिकाबाट ह्याक भएको खुलासा

गृह मन्त्रालयको वेभ साइट अमेरिकाबाट ह्याक भएको खुलेको छ। केहीदिन अघि मन्त्रालयको सर्ट...  विस्तृतमा

इतिहासमै पहिलो पटक नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो
४ साल अघि

इतिहासमै पहिलो पटक नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो

नेपाल इतिहासमै पहिलो पटक निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले...  विस्तृतमा

कपा विभाजन हुन्छ की भन्ने चर्चा शुरु, यस्तो छ कम्युनिस्ट फुटको इतिहास
४ साल अघि

कपा विभाजन हुन्छ की भन्ने चर्चा शुरु, यस्तो छ कम्युनिस्ट फुटको इतिहास

सत्तारुढ दल नेकपाका भित्रको विवाद झन चर्किएपछि कतै नेकपा विभाजन हुन्छ की भन्ने चर्चा शुरु...  विस्तृतमा

बेनी नगरपालिकाका एक ४९ दिने शिशुको कोरनाबाट मृत्यु
४ साल अघि

बेनी नगरपालिकाका एक ४९ दिने शिशुको कोरनाबाट मृत्यु

कोरना भाईरस संक्रमणबाट राजधानीको त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक ४९ दिने शिशुको मंगलवार...  विस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्य
४ साल अघि

राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् ।...  विस्तृतमा

नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव !
४ साल अघि

नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव !

सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली सहूले...  विस्तृतमा

सहायक रथी र महासेनानी बर्खास्त
४ साल अघि

सहायक रथी र महासेनानी बर्खास्त

सैनिक आचरणविपरित कार्य गर्ने एक सहायक रथी र महासेनानी सेवाबाट निकालिएका छन्। अनुशासन तथा...  विस्तृतमा

प्रधानमन्त्रीलाई राजीनामा गराएर अस्थिरता निम्त्याउन खोज्नु दुर्भाग्यपूर्ण
४ साल अघि

प्रधानमन्त्रीलाई राजीनामा गराएर अस्थिरता निम्त्याउन खोज्नु दुर्भाग्यपूर्ण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा छ। १० असारदेखि शुरू भएको नेकपाको...  विस्तृतमा

योगेशले भने : पुल भत्किसक्यो, अब पछाडि फर्किने बाटो छैन
४ साल अघि

योगेशले भने : पुल भत्किसक्यो, अब पछाडि फर्किने बाटो छैन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको शक्ति तानातानको किचलो थामिने छाँटकाँट देखिएको...  विस्तृतमा

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन
४ साल अघि

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । सहिद...  विस्तृतमा

आफू निकट स्थायी कमिटी सदस्यहरुसँग प्रधानमन्त्रीको परामर्श, मन्त्रिपरिषद हेरफेरकाे संकेत
४ साल अघि

आफू निकट स्थायी कमिटी सदस्यहरुसँग प्रधानमन्त्रीको परामर्श, मन्त्रिपरिषद हेरफेरकाे संकेत

सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको...  विस्तृतमा

मध्य रातमा घनश्याम भुसालको पोस्ट, महाभुमरीमा हेलिन लाग्यो जहाज
४ साल अघि

मध्य रातमा घनश्याम भुसालको पोस्ट, महाभुमरीमा हेलिन लाग्यो जहाज

सत्तारुढ दल नेकपामा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि राजनीतिक माहोल एकाएक...  विस्तृतमा

के यी भारतीय षड्यन्त्रप्रति बेखवर छन् ओली ?
४ साल अघि

के यी भारतीय षड्यन्त्रप्रति बेखवर छन् ओली ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक चल्दा चल्दै आफूविरुद्ध घेराबन्दी...  विस्तृतमा

अजेन्डाबाट भड्किँदै नेकपा स्थायी कमिटी बैठक
४ साल अघि

अजेन्डाबाट भड्किँदै नेकपा स्थायी कमिटी बैठक

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा आज पूर्वनिर्धारित...  विस्तृतमा

नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
४ साल अघि

नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ...  विस्तृतमा

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
४ साल अघि

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे...  विस्तृतमा

मदन भण्डारी र आजको नेकपा
४ साल अघि

मदन भण्डारी र आजको नेकपा

झापा बिद्रोह र जनयुद्ध दुबैको विरासत कुनै न कुनै ढंगले जनताको बहुदलीय जनवादमा आएर ठोक्किन र...  विस्तृतमा

‘…केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ’
४ साल अघि

‘…केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताएका छन् ।...  विस्तृतमा

७७ वटै जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो
४ साल अघि

७७ वटै जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै...  विस्तृतमा

प्रमुख नेताहरु आज साँझ शितल निवासमा
४ साल अघि

प्रमुख नेताहरु आज साँझ शितल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलसँग सामुहिक छलफल गर्नुहुने...  विस्तृतमा

काभ्रेमा बुद्धचित्त लुटपाट गर्न आएको समूहद्वारा आक्रमण, चारजना घाइते
४ साल अघि

काभ्रेमा बुद्धचित्त लुटपाट गर्न आएको समूहद्वारा आक्रमण, चारजना घाइते

काभ्रेको रोशी गाउँपालिका ५, सिपालीमा बुद्धचित्त लुटपाट गर्न आएको समूहले गोली चलाएको छ । आज...  विस्तृतमा

थपिए ४ सय ३४ कोरोना संक्रमित, ११ हजार १ सय ६२ जनामा कोरोना पुष्टि
४ साल अघि

थपिए ४ सय ३४ कोरोना संक्रमित, ११ हजार १ सय ६२ जनामा कोरोना पुष्टि

नेपालमा विगत २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा...  विस्तृतमा

निजी ल्याबका लागि निर्देशिका जारी, प्रतिस्वाब ५५ सय पाउने
४ साल अघि

निजी ल्याबका लागि निर्देशिका जारी, प्रतिस्वाब ५५ सय पाउने

सरकारले निजी प्रयोगशालालाई कोभिड-१९ को मोलिक्युलर (पिसिआर) परीक्षण गर्न अनुमति...  विस्तृतमा

पर्यटन क्षेत्र सञ्चालन कोभिड–१९ अपरेसनल गाइडलाइन सार्वजनिक
४ साल अघि

पर्यटन क्षेत्र सञ्चालन कोभिड–१९ अपरेसनल गाइडलाइन सार्वजनिक

कोरोनाको संक्रमित बढ्दै गरेको बेला पर्यटन क्षेत्रलाई सुरक्षित रुपमा खुला गर्ने सम्बन्धमा...  विस्तृतमा

नेपालमा संक्रमण अझै धेरै बढ्छ : डब्लूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलर
४ साल अघि

नेपालमा संक्रमण अझै धेरै बढ्छ : डब्लूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलर

नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड-१९ विरूद्ध...  विस्तृतमा

पाल्पामा गुडिरहेको कार पहिराेले पुर्दा दुईजनाको मृत्यु
४ साल अघि

पाल्पामा गुडिरहेको कार पहिराेले पुर्दा दुईजनाको मृत्यु

पाल्पा तानसेन नगरपालिका-११, सम्मोबारीमा भीषण वर्षासँगै आएको पहिरोले गुडिरहेको कार पुरिँदा...  विस्तृतमा

लगानी बोर्डद्वारा म्याग्दीका दुई आयोजना समेत एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत
४ साल अघि

लगानी बोर्डद्वारा म्याग्दीका दुई आयोजना समेत एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

लगानी बोर्डले म्याग्दीमा पर्ने कालीगण्डकी गर्ज र म्याग्दीखोला जलविधुत समेत एक खर्ब ८५ अर्ब...  विस्तृतमा

रेडक्रस सोसाइटीमा तदर्थ समितिको माग
४ साल अघि

रेडक्रस सोसाइटीमा तदर्थ समितिको माग

नेपाल रेडक्रस सोसाइटीमा पदाधिकारी पुनर्गठनको माग गरेको छ । पदाधिकारीको पदावधि २०७५ चैत...  विस्तृतमा

नेपालमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ हजार नाघ्यो, थप एक जनाको मृत्यु
४ साल अघि

नेपालमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ हजार नाघ्यो, थप एक जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा थप ४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै देशभरि...  विस्तृतमा

एमसीसी पारित हुने भएपछि स्थायी कमिटी बोलाउन प्रधानमन्त्री सहमत
४ साल अघि

एमसीसी पारित हुने भएपछि स्थायी कमिटी बोलाउन प्रधानमन्त्री सहमत

फाइल तस्वीर एमसीसीका विषयमा विवाद चुलिँदै जाँदा सोही विषयमा छलफल गर्न असार १० गते नेकपाले...  विस्तृतमा

२४ घण्टामा थपिए ४२६ जना संक्रमित, संक्रमितको संख्या ८ हजार नाघ्यो
४ साल अघि

२४ घण्टामा थपिए ४२६ जना संक्रमित, संक्रमितको संख्या ८ हजार नाघ्यो

नेपालमा कोराना भाइरस संक्रमितको संख्या ८ हजार नाघेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या...  विस्तृतमा

लकडाउनलाई थप कडा बनाउँदै सरकार, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने
४ साल अघि

लकडाउनलाई थप कडा बनाउँदै सरकार, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

सरकारले नयाँ मापदण्ड ल्याउँदै लकडाउनका बेला अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई राति...  विस्तृतमा

भारत हिँडेकी सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्काइदियो
४ साल अघि

भारत हिँडेकी सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्काइदियो

संविधान संशोधनको विषयलाई लिएर विवादमा तानिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई...  विस्तृतमा

‘सुगौली सन्धि नमान्ने हो भने भारतले टिस्टा र कांगडा पनि नेपाललाई दिनुपर्छ’
४ साल अघि

‘सुगौली सन्धि नमान्ने हो भने भारतले टिस्टा र कांगडा पनि नेपाललाई दिनुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले भारतले सुगौली सन्धि नमान्ने हो भने...  विस्तृतमा

सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत, गिरी संसदबाट बाहिरिइन्
४ साल अघि

सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत, गिरी संसदबाट बाहिरिइन्

नयाँ नक्शाअनुसार सरकारको निशान छाप संशोधन गर्नको लागि सरकारले संसदमा दर्ता गरेको विधेयकमा...  विस्तृतमा

कर्मचारीलाई संक्रमणबाट जोगिने युनिसेफका सुझाव
४ साल अघि

कर्मचारीलाई संक्रमणबाट जोगिने युनिसेफका सुझाव

सरकारले लकडाउन केही खुकुलो बनाउँदै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाहरू सञ्‍चालनमा...  विस्तृतमा

लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्न नौ सदस्यीय विज्ञ समूह गठन
४ साल अघि

लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्न नौ सदस्यीय विज्ञ समूह गठन

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्ने...  विस्तृतमा

जुन जुन देशमा प्रर्दशन,त्यही त्यही देशमा डरलाग्दाे काेराेना संक्रमण :डा. रबीन्द्र पाण्डे
४ साल अघि

जुन जुन देशमा प्रर्दशन,त्यही त्यही देशमा डरलाग्दाे काेराेना संक्रमण :डा. रबीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे लकडाउनबाट आहत भएका जनताकाे जीवन चलाउन सरकारले लकडाउनलाइ सामान्य रूपमा...  विस्तृतमा

देशकै ठूलाे सोलार आयोजनाको १.२५ विद्युत् प्रणालीमा थपियो
४ साल अघि

देशकै ठूलाे सोलार आयोजनाको १.२५ विद्युत् प्रणालीमा थपियो

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५...  विस्तृतमा

भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन
४ साल अघि

भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र...  विस्तृतमा

के पीसीआर मेसिन किन्दैमा परीक्षणको दायरा बढ्छ ?
४ साल अघि

के पीसीआर मेसिन किन्दैमा परीक्षणको दायरा बढ्छ ?

पीसीआर (पोलिमरेज चेन रियाक्सन) परीक्षण नगरी आरडीटी परीक्षणमा मात्र भर पर्न नहुने भन्दै अहिले...  विस्तृतमा

लकडाउनको ढाँचा परिवर्तन : के-के खुल्छ, के-के खुल्दैन ?
४ साल अघि

लकडाउनको ढाँचा परिवर्तन : के-के खुल्छ, के-के खुल्दैन ?

सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा कम जोखिम भएका क्षेत्रमा...  विस्तृतमा

भारतीय नेतालाई प्रधानमन्त्री ओलीको जवाफ, ‘नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन’
४ साल अघि

भारतीय नेतालाई प्रधानमन्त्री ओलीको जवाफ, ‘नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबारेमा भारतीय नेताहरुले जथाभावी टिप्पणी गरेको भन्दै...  विस्तृतमा

लकडाउनको मोडालिटीमा छलफल गर्न दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै
४ साल अघि

लकडाउनको मोडालिटीमा छलफल गर्न दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनको मोडालिटीमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री...  विस्तृतमा

यी हुन् हालसम्म कोरना संक्रमण मुक्त ६ जिल्ला
४ साल अघि

यी हुन् हालसम्म कोरना संक्रमण मुक्त ६ जिल्ला

नेपालका ६ जिल्ला मात्र सुरक्षित देखिएका छन्। कोरोना भाइरसको संक्रमण नेपालका ७१ जिल्लामा...  विस्तृतमा

शरीरमा आगो लगाएका अस्पतालका कर्मचारीलाई हेलिकप्‍टरमा कोहलपुर लगियो
४ साल अघि

शरीरमा आगो लगाएका अस्पतालका कर्मचारीलाई हेलिकप्‍टरमा कोहलपुर लगियो

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछाम बयालपाटा अस्पतालका कर्मचारीलाई...  विस्तृतमा

‘शासकहरू जहिल्यै म र मेरोको घेरामा रहे’
४ साल अघि

‘शासकहरू जहिल्यै म र मेरोको घेरामा रहे’

त्रिखण्डी शिक्षा (१०० मा ३३ नम्बर ल्याएर पास हुने) पद्धतिका विरुद्ध शतप्रतिशत पढ्ने, बुझ्ने र...  विस्तृतमा

  • अगाडी
  • १
  • …
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • पछाडी
Logo

निलगिरी अनलाईन प्रा.लि.

बेनी -८, बेनी, म्याग्दी, गण्डकी प्रदेश

[email protected]

सम्पर्क ०६९-५२०४४६

मार्केटिङ्ग को लागि ९८०५२२५१३३३

कम्पनि दर्ता नम्बर: २०१९०७/०७५-०७६

सूचना विभाग दर्ता नम्बर: ११४१/०७५-७६

वेबसाईट: punhill.com

हाम्रो टीम:

साईट मेनु

  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode To Preeti
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
© Estd 2025 Copyright Nilgiri Online Pvt. Ltd. | All rights reserved. Designed by: GOJI Solution