FLASH NEWS
  • Loading...

काभ्रेमा बुद्धचित्त लुटपाट गर्न आएको समूहद्वारा आक्रमण, चारजना घाइते

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०५ पटक पढिएको
काभ्रेमा बुद्धचित्त लुटपाट गर्न आएको समूहद्वारा आक्रमण, चारजना घाइते

काभ्रेको रोशी गाउँपालिका ५, सिपालीमा बुद्धचित्त लुटपाट गर्न आएको समूहले गोली चलाएको छ ।

आज बिहान ३५ जनाको समूहमा आएको लुटेरा समूहले बुद्धचित्तको रूखको सुरक्षामा बसेकामाथि आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आक्रमणबाट चारजना घाइते भएको वाग्मती प्रदेशका प्रहरी प्रमुख (डीआईजी) वसन्त लामाले जानकारी दिए । बुद्धचित्तको माला महँगो मूल्यमा कारोबार हुँदै आएको छ । “अहिले नै बुद्धचित्त तयार भइसकेको थिएन । उनीहरूले रूखमा क्षति पु¥याएका छन् । केही नोक्सानी पनि भएको छ,” डीआईजी लामाले भने, “घटनास्थलमा कटुवा पेस्तोलको गोलीको खोका भेटिएको छ । लुटेरा समूहको खोजी तीव्र पारेका छौं ।”

सोही समूहले आक्रमण गरिसकेपछि सिपाली जाने बाटोमा पर्ने खाल्टेमा बमसमेत राखेको पाइएको छ । डीआईजी लामाका अनुसार बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र