Logo
  • मेनुहरु
  • पेजहरु
  • टुल्स
  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
  • युनिकोड टाईप
  • युनिकोड बाट प्रीति
  • प्रीति बाट युनिकोड
  • मिति रुपान्तरण
Logo

आज: २०८३ जेष्ठ २६, मंगलबार

  • मुख्य समाचार
  • अर्थतन्त्र
    • कृषी/ब्यवसाय
    • पर्यटन
  • स्वास्थ्य / वातावरण
  • खेलकुद
  • पुनहिल टि.भी.
  • अन्य
    • जीवनशैली
    • विचार/अन्तर्वार्ता
    • कला संस्कृति
    • फोटो ग्यालरी
  • म्याग्दी
  • खोज

खोजी गर्नुहोस

छनोट
Trends
Breaking News (1705)Travel (18)अर्थतन्त्र (460)आजको मौषम (222)कला संस्कृति (304)कृषी/ब्यवसाय (177)खेलकुद (269)जीवनशैली (78)देश (1288)पर्यटन (306)पुनहिल टि.भी. (34)फोटो ग्यालरी (121)मुख्य समाचार (2384)मोनागतिविधि (66)म्याग्दी (1945)राजनिती (234)विचार (8)विचार/अन्तर्वार्ता (52)विश्व (156)सडक (26)सूचना प्रबिधि (101)सौन्दर्य (10)स्कुल / विद्यार्थी (342)स्वास्थ्य / वातावरण (728)हाम्रो समाजमा (108)
FLASH NEWS
  • Loading...

देश

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् विस्तार: सुधन गुरूङ गृह र महावीर पुन नवप्रवर्तन मन्त्री बन्दै
८ घण्टा अघि

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् विस्तार: सुधन गुरूङ गृह र महावीर पुन नवप्रवर्तन मन्त्री बन्दै

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ। प्रधानमन्त्री शाहले...  विस्तृतमा

सँघारमा आइपुगेको मनसुनमा लाग्यो ‘ब्रेक’, सुरुवाती दिनमै खडेरीको त्रास
१ हप्ता अघि

सँघारमा आइपुगेको मनसुनमा लाग्यो ‘ब्रेक’, सुरुवाती दिनमै खडेरीको त्रास

दक्षिण एसियाली क्षेत्रमा यस वर्षको मनसुन सुरु नहुँदै खडेरी र अत्यधिक गर्मीको संकट गहिरिने...  विस्तृतमा

तस्करको रोजाइमा कोरला नाका: ‘तिजी पर्व’को मौका छोपेर भित्र्याइएको ५९२ कार्टुन अवैध भेपसहित दुई कन्टेनर नियन्त्रणमा
३ हप्ता अघि

तस्करको रोजाइमा कोरला नाका: ‘तिजी पर्व’को मौका छोपेर भित्र्याइएको ५९२ कार्टुन अवैध भेपसहित दुई कन्टेनर नियन्त्रणमा

चीनसँगको उत्तरी सीमावर्ती कोरला नाकास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ...  विस्तृतमा

जलवायु र मनसुन विशेष अपडेट : खण्डवृष्टि र भीषण सुक्खाको दोहोरो जोखिम
३ हप्ता अघि

जलवायु र मनसुन विशेष अपडेट : खण्डवृष्टि र भीषण सुक्खाको दोहोरो जोखिम

मौसमविद् डा. बिनोद पोखरेलका अनुसार नेपालमा आगामी दुई हप्ता लगभग दैनिकजसो वर्षा हुने र तापक्रम...  विस्तृतमा

कालीगण्डकीको उद्गमस्थलमै वोरिङगरी पानी वितरण गरिँदै
१ महिना अघि

कालीगण्डकीको उद्गमस्थलमै वोरिङगरी पानी वितरण गरिँदै

कालीगण्डकी नदीको उद्गमस्थल लोमन्थाङ्ग स्थित मुस्ताङ हिमालको फेदीमा अवस्थित कोरला भन्सार...  विस्तृतमा

जल तथा माैषम विभागकाे आँकलन ः वर्खा पानी कम पर्ने, गर्मी बढ्ने
१ महिना अघि

जल तथा माैषम विभागकाे आँकलन ः वर्खा पानी कम पर्ने, गर्मी बढ्ने

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने...  विस्तृतमा

दक्षिण एसियाली जलवायु मञ्चको रिपोर्ट: सन् २०२६ को मनसुन ‘औसत वा औसतभन्दा बढी’ वर्षा हुने प्रक्षेपण
१ महिना अघि

दक्षिण एसियाली जलवायु मञ्चको रिपोर्ट: सन् २०२६ को मनसुन ‘औसत वा औसतभन्दा बढी’ वर्षा हुने प्रक्षेपण

दक्षिण एसियाली देशका मौसमविद् र जलवायु वैज्ञानिकहरूको साझा संयन्त्रले यस वर्षको मनसुन...  विस्तृतमा

गृहमन्त्री गुरूङले दिए राजीनामा
१ महिना अघि

गृहमन्त्री गुरूङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले मन्त्रीपदबाट राजीनामा दिएका छन्। गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त...  विस्तृतमा

कार्यालय समय बदलियो, हप्तामा २ दिन विदा, भाेलीदेखी बिहान ९ देखि ५ बजेसम्म
२ महिना अघि

कार्यालय समय बदलियो, हप्तामा २ दिन विदा, भाेलीदेखी बिहान ९ देखि ५ बजेसम्म

पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण सरकारले सोमबारदेखि लागू हुने गरी...  विस्तृतमा

केपी ओलीको हातमा हतकडी लगाइएको भाइरल भिडियो एआई निर्मित
२ महिना अघि

केपी ओलीको हातमा हतकडी लगाइएको भाइरल भिडियो एआई निर्मित

सुरज घिमिरे, नेपाल तथ्य जाँच । सामाजिक सञ्जालमा आइतबार नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व...  विस्तृतमा

निवासबाटै ओली-लेखक पक्राउ
२ महिना अघि

निवासबाटै ओली-लेखक पक्राउ

प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं...  विस्तृतमा

कार्की आयोगको प्रतिवेदन ‘हचुवा र आपत्तिजनक’ भन्दै पत्रकार महाँसघकाे कडा आपत्ति
२ महिना अघि

कार्की आयोगको प्रतिवेदन ‘हचुवा र आपत्तिजनक’ भन्दै पत्रकार महाँसघकाे कडा आपत्ति

नेपाल पत्रकार महासंघले २०७९ भाद्र २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की...  विस्तृतमा

जाँचबुझ आयोगले शिफारिस गरेका प्रमुख १० बुँदा
२ महिना अघि

जाँचबुझ आयोगले शिफारिस गरेका प्रमुख १० बुँदा

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनबारे...  विस्तृतमा

काँग्रेस सभापति गगन थापाले दिए राजीनामा
२ महिना अघि

काँग्रेस सभापति गगन थापाले दिए राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । निर्वाचनमा अप्रत्याशित पराजय...  विस्तृतमा

प्रि-मनसुन सुरू, शुक्रवारदेखी आइतवारसम्म मध्यम देखि भारी वर्षा
२ महिना अघि

प्रि-मनसुन सुरू, शुक्रवारदेखी आइतवारसम्म मध्यम देखि भारी वर्षा

प्रि-मनसुन सुरू भएकाे छ । प्रि-मनसुनका कारण पर्सि शुक्रवारदेखी अइतवारसम्ममा छाटाे समयकालागी...  विस्तृतमा

एमाले अध्यक्ष ओलीलाई पितृ शोक
२ महिना अघि

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७...  विस्तृतमा

मुस्ताङ्गमा कााग्रेसका योगेश गौचन वियजी
३ महिना अघि

मुस्ताङ्गमा कााग्रेसका योगेश गौचन वियजी

हिमालपारीको जिल्ला मुस्ताङ्गमा नेपाली कााग्रेसका योगेश गौचन थकाली विजयी बनेका छन । गौचनले ३...  विस्तृतमा

मुस्ताङ्गमा पैसासहति गाडी नियन्त्रणमा, आचारसंहिताको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलिय बैठक
३ महिना अघि

मुस्ताङ्गमा पैसासहति गाडी नियन्त्रणमा, आचारसंहिताको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलिय बैठक

मुस्ताङको प्रतिनिधी सभा सदस्य निर्वाचनको ‘मौन अवधि’ चलिरहँदा लोघेकरदामोदरकुण्ड...  विस्तृतमा

मतदातालाई बाँड्न लैजादै गरेको पैसासहित मुस्ताङमा पूर्ववडाध्यक्ष नियन्त्रणमा
३ महिना अघि

मतदातालाई बाँड्न लैजादै गरेको पैसासहित मुस्ताङमा पूर्ववडाध्यक्ष नियन्त्रणमा

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोघेकर–दामोदरकुण्ड गाउँपालिका, १ चराङमा लोमन्थाङ...  विस्तृतमा

मुस्ताङमा माेटरसाइकल दुर्घटनामा निर्वाचनमा खटिएका कर्मचारीकाे मृत्यु
३ महिना अघि

मुस्ताङमा माेटरसाइकल दुर्घटनामा निर्वाचनमा खटिएका कर्मचारीकाे मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ...  विस्तृतमा

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने
३ महिना अघि

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि...  विस्तृतमा

बेनीका मेयरले गरे बेनी-नयाँ दिल्ली सिधा बस सेवा उद्घाटन
४ महिना अघि

बेनीका मेयरले गरे बेनी-नयाँ दिल्ली सिधा बस सेवा उद्घाटन

म्याग्दीको सदरमुकाम बेनीबाट अब सिधै भारतको दिल्लीसम्म सिधा बस सेवा सुरू भएकाे छ । बेनी...  विस्तृतमा

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन, म्याग्दीका रेशम बानियाँ केन्द्रीय सदस्य निर्वाचित
४ महिना अघि

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन, म्याग्दीका रेशम बानियाँ केन्द्रीय सदस्य निर्वाचित

बुधबार साँझ सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा...  विस्तृतमा

दरवाङका सुजन गाैतम बने अन्तरिक्ष विज्ञानमा विद्यावारिधी गर्ने पहिलाे म्याग्देली
५ महिना अघि

दरवाङका सुजन गाैतम बने अन्तरिक्ष विज्ञानमा विद्यावारिधी गर्ने पहिलाे म्याग्देली

म्याग्दी दरवाङका सुजन गौतमले अमेरिकाको प्रतिष्ठित 'युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल'...  विस्तृतमा

एमाले अध्यक्ष केपी अाेलीकाे स्थान हद फुकुवा
५ महिना अघि

एमाले अध्यक्ष केपी अाेलीकाे स्थान हद फुकुवा

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको...  विस्तृतमा

बागलुङ महोत्सवको ८औं संस्करण शुक्रवारदेखी सुरु
५ महिना अघि

बागलुङ महोत्सवको ८औं संस्करण शुक्रवारदेखी सुरु

उद्योग वाणिज्य संङ्घको आयोजनामा बाग्लुङ नगरपालिका, १ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा...  विस्तृतमा

अाेलीसँग चुनाव हारेका सवै पाखा लागे, पाेख्रेल अव के गर्लान ?
५ महिना अघि

अाेलीसँग चुनाव हारेका सवै पाखा लागे, पाेख्रेल अव के गर्लान ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट...  विस्तृतमा

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न, केपी अाेली अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन
५ महिना अघि

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न, केपी अाेली अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। यो महाधिवेशनले...  विस्तृतमा

एमाले महाँधिवेशनमा म्याग्दीका ४ उम्मेदवार
५ महिना अघि

एमाले महाँधिवेशनमा म्याग्दीका ४ उम्मेदवार

नेकपा एमालेकाे भक्तपुरकाे सल्लाघारी उद्घाटन भै भृकुटीमण्डपमा जारी ११ अाैं महाँधिवेशनमा...  विस्तृतमा

अर्धनिषेधित उपल्लो मुस्ताङको छुआमा पीकमा पहिलो सफल आरोहण
७ महिना अघि

अर्धनिषेधित उपल्लो मुस्ताङको छुआमा पीकमा पहिलो सफल आरोहण

विदेशी पर्यटककालागी अर्धनिषेधित उपल्लो मुस्ताङको लोमन्थाङदेखी पश्चिममा पर्ने चीन...  विस्तृतमा

बाढीपहिरोले तहसनहर मुस्ताङ, दामोदरकुण्ड क्षेत्र गएका १५ जना सम्पर्कविहीन, जोमसोममा बर्षाले सर्तकता तह पार गर्यो
७ महिना अघि

बाढीपहिरोले तहसनहर मुस्ताङ, दामोदरकुण्ड क्षेत्र गएका १५ जना सम्पर्कविहीन, जोमसोममा बर्षाले सर्तकता तह पार गर्यो

उपल्लो मुस्ताङ्गको प्रशिद्ध धार्मिक स्थल दामोदरकुण्ड क्षेत्रमा गत १० गते गएका...  विस्तृतमा

नेपालको औद्योगिक क्षेत्रमा भूकम्प ! ठूला उद्योगहरूको लाइन काटियो, अव बजारमा अापुर्ति समस्या के हाेला ?
७ महिना अघि

नेपालको औद्योगिक क्षेत्रमा भूकम्प ! ठूला उद्योगहरूको लाइन काटियो, अव बजारमा अापुर्ति समस्या के हाेला ?

नेपाल विद्युत प्राधिकरण (एनइए) ले लामो समयदेखिको बक्यौता रकम नतिर्ने देशका ठूला...  विस्तृतमा

नेचुङ भन्सारबाट २२ दिनमा डेढ अर्व राजश्व संकलन
८ महिना अघि

नेचुङ भन्सारबाट २२ दिनमा डेढ अर्व राजश्व संकलन

लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने कोरला नाकाबाट औपचारिक रुपमा भन्सार संञ्चालनमा आएको २२...  विस्तृतमा

प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश हैन : अध्यक्ष ओली
८ महिना अघि

प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश हैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा घुसेका...  विस्तृतमा

कोरला भन्सारबाट पहिलो लटमा ६७ चिनियाँ कन्टेनर अायात, नेपालबाट भने २ ट्रक मात्र निर्यात
८ महिना अघि

कोरला भन्सारबाट पहिलो लटमा ६७ चिनियाँ कन्टेनर अायात, नेपालबाट भने २ ट्रक मात्र निर्यात

लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने नेपाल–चीन विचको २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो...  विस्तृतमा

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरिन पदभार ग्रहण
८ महिना अघि

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरिन पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन्। प्रधानमन्त्री तथा...  विस्तृतमा

संसद् विघटन, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन
८ महिना अघि

संसद् विघटन, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णबाट संघिय संसद्‍...  विस्तृतमा

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, आजै शपथ, प्रतिनिधिसभा विघटन हुने
९ महिना अघि

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, आजै शपथ, प्रतिनिधिसभा विघटन हुने

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुने भएकी छन्।...  विस्तृतमा

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द
९ महिना अघि

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

मुलुक असामान्य अवस्थामा फसेपछि त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठनपाठन बन्द...  विस्तृतमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
९ महिना अघि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन...  विस्तृतमा

राष्ट्रपतिले प्रधानमन्त्री ओलीको राजिनामा स्वीकृत
९ महिना अघि

राष्ट्रपतिले प्रधानमन्त्री ओलीको राजिनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका...  विस्तृतमा

संसद् भवनमा आगजनी
९ महिना अघि

संसद् भवनमा आगजनी

प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित...  विस्तृतमा

प्रधानमन्त्रीले दिए राजीनामा
९ महिना अघि

प्रधानमन्त्रीले दिए राजीनामा

अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले...  विस्तृतमा

संसदभवन भित्र छिरे प्रर्दशनकारी, स्थिति नियन्त्रण बाहिर जाँदै
९ महिना अघि

संसदभवन भित्र छिरे प्रर्दशनकारी, स्थिति नियन्त्रण बाहिर जाँदै

प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रवेश गरेका छन् । प्रहरीले रोक्ने...  विस्तृतमा

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई पत्राचार
९ महिना अघि

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई पत्राचार

नेपालके प्रचलित कानुन मातहत निशुल्क दर्ता मात्र हुन भनी गरेके अग्रहलाइ अवज्ञा गरेपछि...  विस्तृतमा

महावीर पुनको सुन्ने किताव (अडियोबुक) सार्वजनिक हुँदै
९ महिना अघि

महावीर पुनको सुन्ने किताव (अडियोबुक) सार्वजनिक हुँदै

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवनमा आधारित पुस्तक ‘महावीर पुन’ को...  विस्तृतमा

विनाशकारी वर्षा अर्थात क्लाउड ब्रस्ट के हो ? नेपालमा सम्भावना के छ ?
९ महिना अघि

विनाशकारी वर्षा अर्थात क्लाउड ब्रस्ट के हो ? नेपालमा सम्भावना के छ ?

हालै छिमेकी देश भारतके उत्तरकाशी स्थित धराली, जम्बुकश्मिरके किस्तावाडा र पाकिस्तानके...  विस्तृतमा

गण्डकीमा ७ निर्देशनालय खारेज, ३२ कार्यालय गाभिए, १८५ दरबन्दी कटौती- सूचीसहित
१० महिना अघि

गण्डकीमा ७ निर्देशनालय खारेज, ३२ कार्यालय गाभिए, १८५ दरबन्दी कटौती- सूचीसहित

गण्डकी प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै ७ निर्देशनालयसहित ९...  विस्तृतमा

संयोगले ‘सिक्किमीकरण’ हुनबाट जोगिएको नेपाल
१० महिना अघि

संयोगले ‘सिक्किमीकरण’ हुनबाट जोगिएको नेपाल

साउन १३ गतेकाे टक्सार म्याजाजिनमा गजेन्द्र वुढाथाेकीले लेखेकाे याे समाचार इतिहाँसमा रूची र...  विस्तृतमा

भोटेकोशीमा भीषण बाढी : रसुवागढी नाकाको मितेरी पुल बगायो, १८ जना वेपत्ता, भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार
११ महिना अघि

भोटेकोशीमा भीषण बाढी : रसुवागढी नाकाको मितेरी पुल बगायो, १८ जना वेपत्ता, भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन...  विस्तृतमा

  • १
  • २
  • ३
  • …
  • २६
  • पछाडी
Logo

निलगिरी अनलाईन प्रा.लि.

बेनी -८, बेनी, म्याग्दी, गण्डकी प्रदेश

[email protected]

सम्पर्क ०६९-५२०४४६

मार्केटिङ्ग को लागि ९८०५२२५१३३३

कम्पनि दर्ता नम्बर: २०१९०७/०७५-०७६

सूचना विभाग दर्ता नम्बर: ११४१/०७५-७६

वेबसाईट: punhill.com

हाम्रो टीम:

साईट मेनु

  • Travel
  • 24 Hour News
  • Date Converter
  • Live Programs
  • Preeti to Unicode
  • Privacy Policy
  • Term & Condition
  • Unicode Types
  • विज्ञापनको लागि
  • सम्पर्क
  • हाम्रो बारे
© Estd 2026 Copyright Nilgiri Online Pvt. Ltd. | All rights reserved. Designed by: GOJI Solution