Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

जैमिनी दुर्घटनाका मृतक सबैको पहिचान

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ३०१० पटक पढिएको
जैमिनी दुर्घटनाका मृतक सबैको पहिचान

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पीकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । जैमिनी नगरपालिका वडा नं. ७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्तीको केवईका ३८ बर्षिय महेन्द्र पुन, सोही ठाउँका २० बर्षिया रश्मी श्रीष, ५० बर्षिया नन्दकली पुन, १७ बर्षिय निरज श्रीष र ७५ बर्षिय कुल प्रसाद श्रीष रहेका छन् । ग२च ९२४७ पीकपअ भ्यान सडकदेखी पाँच सयमिटर भन्दा धेरै तल खसेको प्रहरी निरीक्षक केशव थापाले बताए । दुर्घटनामा घाईते भएकासोही ठाउँका ४५ बर्षिय गंगा बहादुर श्रीष शरिरको बिभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि धौलागिरी अस्पताल ल्याईंदै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल