FLASH NEWS
  • Loading...

असार १५ मा धान दिवस मनाउने बढे, खेती गर्ने घटे

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • ६९० पटक पढिएको
असार १५ मा धान दिवस मनाउने बढे, खेती गर्ने घटे

म्याग्दीमा कृषमिा प्रवधिकिो प्रयोग र परम्पराको नरिन्तरताको सन्देश दनिे गरी २२ औँ राष्ट्रयि धान दविस मनाईएको छ ।
कृष िज्ञान केन्द्र म्याग्दी र बेनी नगरपालकिा–२ बगरफाँट स्थति प्रगत िबगरफाँट कृषक समूहको सहकार्यमा धान दविस आयोजना गरिएको हो । दिवसको अवसरमा खेत जोत्न एकैसाथ परम्परागत गोरु र आधुनकि हाते ट्याक्टरको प्रयोग गरएिको थियो।
०६१ सालमा मन्त्रीपरिषणको निर्णयबाट असरा १५ लाइन राष्ट्र्रिय धान दिवस घोषणागरी ०६२ देखी औपचारिक रुपमा असार १५ गते धान दिवसको रुपमा मनाउन थालिएको छ । ‘असार १५ दघि च्यूरा खानु, साउन १५ खिर खानु’ भन्ने नेपाली उखान छ । नेपाली कृषकहरुले भने परम्परादेखी नै असरा १५ लाई पर्वको रुपमा दहीचिउरा खाने र हिलोमा खुट्टा राख्ने दिनको रुपमा मनाउँदै आएका थिए । नेपाली कृषकहरुले असार महिनालाइ मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा मान्य गर्छन ।

खेत रोपाईमा छटिो छरतिो हुने भएकाले पछल्लिो समेत खेत जोत्न हाते ट्याक्टरको प्रयोग बढेसंगै हलगोरुले खेत जोत्ने परम्परागत शैल िर आधुनकिताको महत्व दर्शाउन एकैसाथै गोरु र ट्याक्टरको प्रयोग गरेको कृष िज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जवि बास्तोलाले बताए ।
धान दविस मनाउन बाजागाजा सहति आयोजति रोपाई महोत्सवमा जनप्रतनिधि,ि कर्मचारी लगायतले कृषकहरुसंगै धान रोपेर रमाईलो गरेका थएि । महोत्सवमा हलिोमा दौड र घैटो फुटाउने प्रतयिोगतिा समेत आयोजना गरएिको थयिो ।
केन्द्रका अनुसार जिल्लामा ३ हजार ८ सय ९५ हेक्टर क्षेत्रफलमा गरिने धानखेतीबाट १२ हजार ५ सय ६० मेट्रीकटन धानको उत्पादन हुन्छ । कुल धानखेती योग्य जमिनको १६ प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा छ । उपल्लो क्षेत्रमा असार भित्र धान रोपाई नभए साउनबाट पानी चिसो हुने हुंदा पाक्ने बेलामा गेडा नलाग्ने समस्या हुन्छ ।

धान रोप्न समेत पहाडी खेतमा समेत आधुनिक प्रविधीको मिनीटिलर हलो र पावर टेलर हलोले जोत्न थालेपछि गोरु विस्थापित हुन थालेका छन । कान्ला र स–साना फोट्यान भएका पहाडी खेतबारीमा हलगोरु नारेर जोत्दै आएको परम्परागत खेती प्रणालीमा औजार प्रयोगमा कृषकको आकर्षण बढेको छ । पहाडका स–साना फोट्यानमा आधुनिक हलो मिनी टिलरले परम्परागत हलोले भन्दाबढी छेउकुना जोत्न पनि सकिन्छ । फराकिला फाँटमा मात्र होईन माथिल्लो ग्रामिण क्षेत्रका स–साना खेतवारीमा मिनीटिलरको प्रयोग बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र