- Loading...
उपचार क्रममा म्याग्दीमा कैदीको मृत्यु

- पुनहिल डट कम
- १० महिना अघि
- ६०८ पटक पढिएको
प्रादेशिक अस्पताल बेनीमा उपचारक्रममा कारागार कार्यालयका एक कैदीको मृत्यु भएको छ ।
मंगला गाउँपालिका, २ बाबियाचौरका अन्दाजी ५० बर्षिय शेरबहादुर विक विहिवार दिउँसो जेल भित्रै अचानक वेहोस भै ढलेपछि कारागार प्रशासनले उपचारकालागी प्रादेशिक अस्पताल बेनीमा पुर्याईएकोमा उपचारक्रममा साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाका अनुसार विहिवार दिउँसो २.३० बजे अचानक वेहोस भै ढलेपछि विकलाई उपचारकालागी अस्पताल पुर्याएको र थप उपचारकालागी पोखरा रिफर गर्ने तयारी भैरहँदा उनको मृत्यु भएको थियो । विकको शव बेनी अस्पतालको शव गृहमा राखिएको र शुक्रवार परिवारलाई बुझाउने एवं धार्मिक आस्था अनुसार दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।
जर्वजस्ती करणी कसुरमा १९ बर्ष कैद तोकिएका विक २०७९ फागुनदेखी कारागार कार्यालय बेनीमा कैद भुक्तान गर्दै आएका थिए ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























