FLASH NEWS
  • Loading...

गृहमन्त्रालयको म्यासेज सिस्टम अमेरिकाबाट ह्याक भएको खुलासा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०८ पटक पढिएको
गृहमन्त्रालयको म्यासेज सिस्टम अमेरिकाबाट ह्याक भएको खुलासा

गृह मन्त्रालयको वेभ साइट अमेरिकाबाट ह्याक भएको खुलेको छ। केहीदिन अघि मन्त्रालयको सर्ट म्यासेजिङ सिस्टम (एसएमएस) ह्याक बारे नेपाल प्रहरीको साइबर व्यूरोले गरेको अनुसन्धान अनुसार अमेरिकाको भर्जिनिया राज्यबाट ह्याक भएको खुलेको हो।
साइबार व्यूरोले नेपाल प्रहरी प्रधान कार्यालयलाई बुझाएको रिपार्ट अनुसार भर्जिनियाबाट अमेजनको इन्टरनेट प्रोटोकल (आईपी) प्रयोग गरी ह्याक गरेको उल्लेख छ । प्रहरी प्रधानकार्यालयका प्रवक्ता निरजकुमार शाहीका अनुसार ह्याकरले गृहको सिस्टममा अनधिकृत प्रवेश गरेर गलत सन्देश प्रवाह गरेको थिए। उनका अनुसार व्यूरोले बुझाएको सो रिपार्ट गृहमन्त्रालय पठाइएको छ।
गएको ३ असाढमा गृह मन्त्रालयको सिस्टमबाट मातहतका कार्यालय र कर्मचारीहरुमा गलत सन्देशसहितको सूचना प्रवाह भएको थियो। चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तपछि भारतको पक्षमा लेखिएको सन्देश गृहका अधिकारीहरुको मोबाइलमा पठाइएको थियो।
गृहले ५ असाढमा प्रेस विज्ञप्ति जारी गर्दै एसएमएस सिस्टम ह्याक भएको सार्वजनिक गरेपछि प्रहरीको साईबर व्यूरोले अनुसन्धान शुरु गरेको थियो। यस्तो गलत सूचना प्रवाह भएको केही मिनेटमै प्रहरीको साइबर व्यूरो र गृहले सिस्टम क्लोज गरेर अनुसन्धान शुरु गरेको थियो। source/dcnepal

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल