FLASH NEWS
- Loading...
सहायक रथी र महासेनानी बर्खास्त

- पुनहिल डट कम
- ५ साल अघि
- २५० पटक पढिएको
सैनिक आचरणविपरित कार्य गर्ने एक सहायक रथी र महासेनानी सेवाबाट निकालिएका छन्। अनुशासन तथा आचरण सम्बन्धी कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ।
बुधबार बसेको समरी जनरल सैनिक अदालतले रावल र खड्कालाई सैनिक ऐन-२०६३ बमोजिम दोषी ठहर गरेको हो।
माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको सैनिक अदालतले ठहर गरेको हुँदा दुवैलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































