FLASH NEWS
- Loading...
देशको अस्तित्व खतरामा पर्यो : पूर्वराजा शाह
- पुनहिल डट कम
- ३ साल अघि
- १७० पटक पढिएको

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्व खतरामा परेको बताएका छन्। राष्ट्रिय एकता दिवस तथा ३ सयौं पृथ्वी जयन्तीका सन्दर्भमा विज्ञप्ति जारी गर्दै उनले राष्ट्रियताका आधारहरूमाथि प्रहार भइरहेको जनाएका छन्।
उनले अहिलेको अवस्थामा एकता दिवसको महत्व र पृथ्वीनारायण शाहको उपदेशको सान्दर्भिकता अझै बढेर गएको बताए। ‘‘परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशिलतालाई सदैब आत्मसाथ गरिरहनु पर्ने ‘राष्ट्रनिर्माताको सन्देश तथा दिव्य उपदेशलाई गरिएको उपेक्षा कारण यतिबेला हामी असन्तुलनको परिणाम ब्यहोर्दै छौं। देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्,’’ विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
