Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

निजगढको एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८७ पटक पढिएको
निजगढको एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद

बाराको निजगढस्थित एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद भएको छ । ‘तारा इन’ होटलबाट प्रहरीले ५ जना नक्कली नोटका कारोबारीलाई पक्राउ गर्ने क्रममा ९३ लाख रुपैयाँ  नक्कली नोट बरामद गरेको प्रहरी स्रोतको दाबी छ । उक्त गिरोहकै अर्का एक सदस्यलाई भने रौतहटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रौतहटमा भने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित एक जनालाई पक्राउ गरिएको थियो । होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले बिशेष व्युरोको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

उक्त गिरोहले झन्डै ९३ लाख नक्कली रकम बरामद गरेको भएपनि बाहिर सूचना दिइएको छैन । ‘बारामा नक्कली नोट बरामद भएको बारे केही जानकारी आएको छ’, प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पुष्टि गरेका छन् । तर प्रहरी अहिलेसम्म अनुसन्धानमै रहेका कारण केही खुलाउन चाहेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल