Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

किरण गुरुङको अपिल : हठ त्यागौँ, मिलन बिन्दु खोजौँ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३४७ पटक पढिएको
किरण गुरुङको अपिल : हठ त्यागौँ, मिलन बिन्दु खोजौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले पार्टी एकताको बिन्दु खाेज्न सबैलाई आग्रह गरेका छन्।

पार्टी फुटको संघारमा पुगेका बेला शिर्ष नेताहरूलाई गुरुङले हठ त्यागेर एकता पार्टी एकता जोगाउनुपर्नेमा जाेड दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘इख र बदलाको भावना त्यागाैँ, आफ्नाे भित्र एक अर्कालाई आराेप प्रत्यारोपण र निषेधको राजनीति छाडाैँ।’

​उनले शिर्ष नेताहरूलाई पार्टी एकढिक्का बनाउने वातावरण बनाउनसमेत आग्रह गरेका छन्। उनले एमाले पार्टी र कम्युनिस्ट आन्दोलन एक जनाले मात्रै यहाँसम्म नल्याएको समेत बताएका छन्।

हामी किन बुझ्दैनाैँ? हठ त्यागाैँ, अहमता त्यागौँ, म मात्रै सही छु भन्ने विचार छाडाैँ। पार्टी एकताबद्ध बनाउने मिलन बिन्दु खाेजाैँ उनले लेखेका छन्, आफू पनि डुब्ने अरूलाई पनि डुबाउने खेल नखेलाैँ।’

उनले पार्टी एकतालाई जोगाएर कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने सबैलाई अपिल समेत गरेका छन्। thahakhabar.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल