- Loading...
घासँ काट्न गएका ८ जना वालिका र किशोरी बेपत्ता
- पुनहिल डट कम
- ४ साल अघि
- ३४३ पटक पढिएको

महोत्तरीमा घाँस काटन गएकी ८ जना सम्पर्क विहीन भएकी छन्। मंगलबार साँझ खेतमा घाँसकाटन गएका उनीहरु सम्पर्क विहीन भएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजीपी धिरजप्रताप सिंहजे जानकारी दिए।
सिंहले भने, ‘अहिले नेपाल प्रहरी, स्थानीयहरु र सरोकारवाला सबै मिलेर खोजी कार्य भइरहेको छ। वालिका र किशोरी गरी जम्मा ८ जना रहेका छन्।’
महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवानलगायत बेपत्ता भएका छन्।
‘हामीले सीमा बन्द गरेका छौं,’ प्रहरी प्रमुख डिआईजीपी सिंहले भने, ‘सबै तिर खोजतलास जारी छ। तर, हिजैदेखि खोजीको कार्य जारी भए पनि अहिलेसम्म केही पत्ता लागेको छैन।’
प्रदेश नं. २ का प्रहरी प्रमुख डिआइजीपी सिंहका अनुसार उनीहरुलाई खोज्न प्रहरी परिचालन गरिएको छ। उनले एकैपटक ८ वालिका/किशोरी सम्पर्कबिहीन हुनु गम्भीर भएको जनाए। डिसीनेपालमा समाचार छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
