Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लोकदिप सहकारीको ९ करोड बढी लगानी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८४ पटक पढिएको
लोकदिप सहकारीको ९ करोड बढी लगानी

म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले ९ करोड भन्दा बढी लगानी गरेको छ ।
एक करोड ३० लाख ९१ हजार ९ सय शेयर पुाजी रहेको सहकारीले विभिन्न शिर्षकमा ९ करोड ९३ लाख १ हजार १६० लगानी, १२ करोड ९७ लाख ८८ हजार ४५७ निक्षेप संकलन गरेको जनाएको छ ।
गत पुस २५–२९ गतेसम्म बेनीमा सम्पन्न भएको ७ औं साधारणसभामा कोरोना महामारीमा नियमित कर्जाको ब्याज तिर्ने शेयर सदस्यलाई राहत स्वरुप ७ लाख ९८ हजार ३२ रुपैयाा ब्याजमा छुट समेत गरिएको प्रबन्धक नेत्रराज सुबेदीले जानकारी दिए ।
साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिका सहकारी शाखाका प्रमुख कुमार रिजालले सहकारीले तीनै तहका सरकारको सहकारी निती अनुसार सञ्चालन गर्नुपर्ने बताए। सोही अवसरमा सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीका लगानी उत्पादनमुखी क्षेत्रमा लगानीसागै जेष्ठ नागरिकलाई सुविधा दिने गरी सहकारीले प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले संस्थागत, सचिव ओमप्रसाद शर्माले प्रगति र कोषाध्यक्ष देबेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा सहकारीका अनुगमन उपसमिति संयोजक विरेन्द्र श्रेष्ठलाई म्याग्दी जेसीजको अध्यक्षमा निर्वाचित भएको उपलक्ष्यमा सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष गौतमको अध्यक्षता, स्वागत उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ र सञ्चालन प्रबन्धक सुबेदीले गरेका थिए ।
सहकारीले सेयर सदस्यलाई लक्षित गरी नयाा बचत योजना, सहकारी सदस्य घरदैलो अभियान लगायत उपयुक्त सहकारीसाग एकआपसमा मर्जर समेत गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल