FLASH NEWS
  • Loading...

नेपालमा थप ४४ सय ९९ जनामा संक्रमण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३६२ पटक पढिएको
नेपालमा थप ४४ सय ९९ जनामा संक्रमण

नेपालमा शुक्रबार थप ४४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित हालसम्म संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ६३ पीसीआर परीक्षण भएको हो ।

यस्तै देशभर कोरोनाको सक्रिय केस ४६ हजार ६ सय ९१ पुगेको छ ।
गएको २४ घण्टामा २ हजार ६ सय ६८ जना निको भएका छन् । निको हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ । निको हुनेदर ६८ दशमलब ९ रहेको छ ।

हालसम्म संक्रमितमध्ये आठ सय २९ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र