FLASH NEWS
  • Loading...

मृत अवस्थामा भेटिए पत्रकार बानियाँ

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३४६ पटक पढिएको
मृत अवस्थामा भेटिए पत्रकार बानियाँ

पत्रकार बलराम बानियाँको शव फेला परेको छ। मंगलबार बिहान मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत परियोजना क्षेत्रमा शव फेला परेको प्रहरीले जनाएको छ।

उनी हाल कान्तिपुर दैनिकका आबद्ध थिए ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार, मंगलबार भेटिएको शव बानियाँको भएको उनको परिवारले पुष्टि गरेकाे छ। बानियाँको शव हेटौडा अस्पतालमा राखिएको थापाले बताए।

बानियाँ तीन दिनदेखि बेपत्ता भएको कान्तिपुर अनलाइनले लेखेको छ। सोमबार बल्खुमा उनी अन्तिम सम्पर्कमा देखिएका थिए। उनलाई बागमतीले बगाएर त्यहाँ लगेको अनुमान गरिएको छ।

बानियाँ लामो समयदेखि कान्तिपुरमा आवद्ध थिए। उनले केही समय नागरिक दैनिकमा समेत काम गरेका थिए।

पत्रकार बानियाँ २०६२/०६३ को जनआन्दोलकालमा नेपाल पत्रकार महासंघका सचिब थिए ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र