Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

अमेरिकामा डिजिटल भुक्तानीले नोट प्रचलन हराउँदै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २८८ पटक पढिएको
अमेरिकामा डिजिटल भुक्तानीले नोट प्रचलन हराउँदै

अमेरिकामा कोरोना महामारीका कारण नगद (नोट) को प्रयोगमा व्यापक गिरावट आएको छ।

पैसाबाट संक्रमण फैलन सक्ने भएकाले अमेरिकामा नगद प्रयोगमा गिरावटले तीव्रता पाएको हो। फेडेरल रिर्जभ (फेड) का अनुुसार अमेरिकामा कोरोना महामारीपूर्व नै नगदको प्रयोगमा कमी आइरहेको थियो। यो महामारीले डिजिटल भुक्तानीलाई झनै बढावा दिएको फेडको तर्क छ।

नगदको प्रयोगमा देखिएको कमी अमेरिकी कम्पनी स्वायर र पे पालका लागि भने सुुखद् हुुने देखिएको छ। मानिसहरुले यो वर्ष भौतिक बिल र क्वाइनको प्रयोगमा कमी ल्याउनुुका साथै अनलाइन किनमेल गर्दै डिजिटल भुुक्तानी गरेपछि यी कम्पनीहरुको सेयरमा यो वर्ष उछाल आएको छ।

मानिसहरुले डिजिटल भुुक्तानीमा जोड दिन थालेपछि यो वर्ष पे पालको सेयरमूल्यमा ६५ प्रतिशतको वृद्धि भएको छ। त्यस्तै स्क्वाइरको सेयरमूल्यमा दोब्बर उछाल आएको छ।

यी दुुवै कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च विन्दुुमा पुगेको छ। अमेरिकामा यतिबेला आमग्राहकहरु नियो ब्याङकिङमा आकर्षित भइरहेकाले नगदको प्रयोगमा कमी आइरहेको विज्ञहरुले बताएका छन्।

पे पाल र भेनम कम्पनीले निकट भविष्यमा बिट क्वाइन खरिद र बिक्री गर्न सक्ने व्यवस्था ल्याउन लागेको जनाइएको छ। यसबारेमा पे पालले कुुनै पनि आधिकारिक घोषणा गरिसकेको छैन। – एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल