FLASH NEWS
- Loading...
प्रधानमन्त्री ओली शीतल निवासबाट फिर्ता, मन्त्रीहरुसँग छलफल गर्दै

- पुनहिल डट कम
- ५ साल अघि
- २६९ पटक पढिएको
सत्तारुढ दल नेकपामा विवाद चर्किएपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग अहिले केही समयपछि छलफल गर्ने भएका छन्। भर्खर शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका प्रधामन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन्। अहिले ७ बजेपछि बालुवाटारमा छलफलका लागि मन्त्रीहरुलाई बोलाइएको एक मन्त्रीले डिसी नेपाललाई जानकारी दिए ।
्रचण्ड–माधव समूहले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको छ। आफ्नै दल भित्रबाट राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीले कस्तो कदम चाल्छन् भन्ने चासोको विषय भइरहेका बेला प्रधानमन्त्री ओलीको शीतल निवास दौड बाक्लिएको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























