Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेकपा अध्यक्षद्वयको संयुक्त ब्रिफिङः ओलीले प्रष्ट्याए, दाहाल बोलेनन्

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९८ पटक पढिएको
नेकपा अध्यक्षद्वयको संयुक्त ब्रिफिङः ओलीले प्रष्ट्याए, दाहाल बोलेनन्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल दाहालले नेकपाका सांसदहरुलाई बालुवाटारस्थित प्रधानमन्त्री ओलीको निवासमा बोलाएर सरकारले ल्याएका अध्यादेशबारे जानकारी दिएका छन्।
नेकपाका सांसदहरुलाई प्रदेशगत रुपमा अध्यादेशबारे जानकारी दिने उद्धेश्यले आज बिहान मात्र खबर गरेर बालुवाटारमा बोलाइएको हो। संयुक्त ब्रिफिङका लागि दाहाल खुमलटारबाट बालुवाटार पुगेका थिए।
सरकारले ८ बैशाखमा ल्याएका राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेशलाई लिएर नेकपाभित्र आएको तरंगलाई सम्बोधन गर्न ब्रिफिङ आयोजना गरिएको नेकपा स्रोतले बतायो।
“बिहान ८ बजेतिर मात्र यसबारे खबर पायौं, अनि बालुवाटार पुग्यौं”, कञ्चनपुरबाट निर्वाचित नेकपाका प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टले  भने, “अध्यादेश, पार्टी स्थापना दिवस, कोरोना संक्रमणको महामारीलगायत विषयमा छलफल केन्द्रित रह्यो।” त्यसक्रममा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुपर्ने बाध्यताबारे प्रष्ट्याएको भट्टले बताए।
प्रधानमन्त्रीज्यूले अध्यादेश किन आवश्यक पर्यो भनेर विस्तृतमा प्रष्ट्याउनुभो, यो कुनै दललक्षित नरहेको र आवश्यक पर्ने भएकाले अन्यत्रको अभ्यास अनुसार नै कानूनी व्यवस्था गरिएको बताउनुभो”, भट्टले भने, “दाहाल कमरेड भने यसबारे बोल्नु भएन, बसेर सुन्नु मात्र भो।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल