FLASH NEWS
- Loading...
शिखमा करेन्ट लागेर किसोरीको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १९० पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ५ तल्लो शिखमा घरमा विजुलीको स्वीच अन गर्नेक्रममा करेन्ट लागेर १८ बर्षिया किसोरी पार्वती पाईजाको मृत्यु भएको छ ।
आईतवार दिउँसो घरमा करेन्ट लागेपछि उद्धारगरी उपचारकालागी बेनी अस्पताल राती अवेर पुर्याउँदा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घरको वयरिङ्गमा आकाशबाट परेको पानी सिपेज भएको र सोही स्वीच अन गर्न खोज्दा करेन्ट लागेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
