Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

संगिनी सहकारीका संञ्चालकलाई क्षमता अभिबृद्धि तालिम

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७७ पटक पढिएको
संगिनी सहकारीका संञ्चालकलाई क्षमता अभिबृद्धि तालिम

बेनी स्थित संगिनी वचत तथा ऋण सहकारी संस्थाले शनिवार आफ्नो संञ्चालक समिति, लेखा, ऋण र शिक्षा उपसमितिका पदाधिकारीलाई एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, सचिव कल्पना केसीको संञ्चालन गरेको तालिममा राष्ट्रिय सहकारी वैंकका संञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीले सहकारीका नयाँ नितीनियम, सहकारीको कार्यक्षेत्र विस्तार गर्ने सम्बन्ध्मा सहभागीलाई तालिम दिईएको हो । त्यसैगरी जिसीले सहकारीका शिद्धान्तको ब्यवहारिक प्रयोग सम्बन्धी प्रशिक्षण दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल