Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी––कोरला सडकमा पुल निर्माण झन सुस्त

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४७३ पटक पढिएको
बेनी––कोरला सडकमा पुल निर्माण झन सुस्त

कालीगण्डकी कोरिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकको विभिन्न नदी तथा खोलामा ३२ वटा पक्की मोटररेवल पुल बन्ने भएका छन ।

०७७ असारसम्म बेनी–जोमसोम–कोरला सडकमा सहज यातायात सुचारु गर्ने  आयोजनाले दावि गरेपनि अधिकांश पुलको अझै डिजाईन गर्ने र ठेक्का लगाउने प्रकृया सुरु भएको छैन ।

बेनी–जोमसोम–कोरला सडकमा निर्माण हुने ३२ पक्की पुल मध्य मुस्ताङ्ग सदरमुकाम जोमसोम र चैलेमा गरी कालीगण्डकी नदीमाथी २ वटा मात्र पुल निर्माण भएका छन । बाँकी ३० वटा मध्य निर्माणाधिन १४ वटा पुलको गति पनि सुस्त छ । बाँकी १६ वटा पुलको अझै डिजाईन गर्ने र ठेक्का प्रकृया पनि सुरु भएको छैन ।

‘बेनी–जोमसोम–कोरला सडकमा निर्माणहुने ३२ पुलमध्य २ वटा निर्माण भएका छन । १४ निर्माणाधिन र बाँकी १६ पुलको डिजाईन चरणमा छन’ आयोजनाका इन्जिनयर जगत प्रजापतिले भने, ‘कालीगण्डकी नदीबाहेकका साना खोलामा हामी पुल तथा कल्भर्टको काम गर्दैछौं । बेगखोला बाहेक अन्यत्र अस्थाई भएपनि पुल छन । तर बेगखेलामा पुल नहुँदा वर्खाका समयमा यातायात नियमित नहुन सक्छ ।’

सडक आयोजना एउटा भएपनि पुल निर्माणमा भने तीन छुट्टाछुट्टै आयोजनाले होडबाजी गरिरहेका छन । ३२ पक्की पुल मध्य डोलिडार, सडक विभागकै पुल आयोजना सेक्टर ३ पाल्पा र कालीगण्डकी करिडोर सडक आयोजना विच पुल आ–आफुले निर्माण गर्न हानथाप गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल