Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लुलाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २६६ पटक पढिएको
लुलाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दीको धवलागिरी गाउँपालिका, २ लुलाङको पाखापानी भन्ने स्थानमा साँझ ६ बजे ट्याक्टर दुर्घटनाग्रस्तहुँदा सवा सोही ठाउँका २१ बर्षिय पुर्णलाल सराईलीको घट्ना स्थलमै र १८ बर्षिय डेविन विकको ताकम श्वास्थ्य चौकीमा उपचारक्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सागत पौडेलका अनुसार धवलागिरी गाउँपालिका, १ गुर्जामा पर्ने गुर्जादेउरालीमा सामान छोडेर फर्कनेक्रममा ग १ त ७१९६ नम्बर प्लेटको ट्याक्टर सडकदेखी अन्दाजी एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी ट्याक्टर चालक सोही स्थानका राजकुमार सुनार समेत घाईतेहरुको धवलागिरी गाउँपालिका, ७ ताकम स्थित श्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाईतेहरुको सवै हुलिया खुलेको छैन । घट्नास्थल जिल्लाको सवैभन्दा पश्चिम दुर्गम जंगलमा पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल