FLASH NEWS
  • Loading...

१३ स्वर्णसहित प्रकाश माविले लगातार तेस्रो पटक चुम्यो बेनी नगर राष्ट्रपति शिल्ड

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५७२ पटक पढिएको
१३ स्वर्णसहित प्रकाश माविले लगातार तेस्रो पटक चुम्यो बेनी नगर राष्ट्रपति शिल्ड

सदरमुकाम बेनीमा शनिवार सम्पन्न पाचौं बेनी नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डलाइ बेनीको प्रकाश माध्यामिक विद्यालयले चुमेको छ ।
प्रकाश माविले लगातार तेस्रो पटक जितेर बेनी नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड ‘पच’ गरेको छ । प्रकाश माविले १३ स्वर्ण, १३ रजत र १ काँस्यसहित शिल्ड उचालेको हो ।
बेनीको संस्थागत विद्यालय न्यू वेष्ट पोईन्टले १३ स्वर्ण, ६ रजत र १४ कास्यसहित दोस्रो भएको छ ।

त्यसैगरी अर्को संस्थागत विद्यालय माउण्ट एभरेष्ट आवसिय माविले ५ स्वर्ण, २ रजत र ९ काँस्यसहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।


प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ५१, ४० र ३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन । पालिका भरीका सामुदायीक र संस्थागत गरी २६ विद्यालयले ६६ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र