Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

एमाले म्याग्दीले २२ औं मणीस्मृति दिवस मनायो

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १७३ पटक पढिएको
एमाले म्याग्दीले २२ औं मणीस्मृति दिवस मनायो

नेकपा एमालेको शहिद स्मृति प्रतिस्ठान म्याग्दीले विहिवार शहिद मणीलाल अधिकारी शर्माको स्मृतिमा २२ औं मणी स्मृति दिवस मनाएको छ ।
बेनी नगरपालिका, ४ (साविक सिङ्गा गाविस–६, तातोपानी मसार)का मणीलाल अधिकारी शर्मालाई ५८ बर्षको उमेरमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले ०५९ कात्तिक १ गते सााझ ‘केही कुरा गर्नु छ’ भनी बोलाई घरदेखी करिव ५० मिटरमाथी सरस्वती माध्यामिक विद्यालयको आगनमा लगी घााटी रेटेर, टाउको र पेटमा खुकुरी रोपेर हत्या गरेका थिए ।


साविक बरंजा गाविस स्थित महेन्द्ररत्न माध्यामिक विद्यालयका प्रध्यानध्यापक रहेका अधिकारी नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तथा नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य थिए ।
समाजमा अति मर्यादित हक्की, निडर र तर्कशिल अधिकारीको ‘हत्या’ नगरी आफ्नो संगठन विस्तार गर्न कठिन भएको ठानेपछि माओवादीले उनको हत्या गरिदिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष अमर बानियााको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका रामप्रसाद सुवेदी, जयराम सुवेदी तथा नेकपा एमाले बेनी नगरकमिटिका कृष्णसिं बानियाा, गण्डकी प्रदेश सचिवालय सदस्य हरीकृष्ण सदस्य, केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा र स्थाई समिति सदस्य थममायाा थापाले स्व. अधिकारीको ब्यक्तित्व, योगदानमाथी चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल