- Loading...
बेनी खानेपानी संस्था १ कराेड २२ लाखबढी ऋणमा
- पुनहिल डट कम
- ३ साल अघि
- ४५० पटक पढिएको

सदरमुकाम बेनीमा स्वच्छ खानेपानी पुर्याउँदै अाएकाे बेनी खानेपानी उपभाेक्ता संस्था एक कराेड २२ लाख १८ हजार ९ सय ३० रूपैयाँ ऋणमा रहेकाे देखाइएकाे छ ।
‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल नारासहित बेनी खानेपानी उपभोक्ता संस्था म्याग्दीको बुधबार सदरमुकाम बेनीमा २२औं वार्षिक साधारणसभा कोषाध्यक्ष टंक हमालले पेश गरेकाे आर्थिक प्रतिवेदनमा संस्थाले नगर िवकास काेषलाइ अझै एक कराेड २२ लाख १८ हजार ९ सय ३० रूपैयाँ तिर्न बाँकी रहेकाे उल्लेख छ । संस्थाले गत अावमा १५ लाख ८२ हजार ५ सय ७४ रूपैयाँ साँवा र ७ लाख २८ हजार ६ सय २७ ब्याज तिरेकाे पनि उल्लेख छ ।
त्यसैविच संस्थाले गत अावमा बजारबासीबाट खानेपानी महसुलबाट एक करोड ७४ लाख ६८ हजार एकसय चार रुपैयाँ आम्दानी र ८८ लाख ६९ हजार चारसय ८२ रुपैयाँ खर्चगरी ८५ लाख ९८ हजार छ सय २२ रुपैयाँ सञ्चित भएको संस्थाले जनाएको छ ।
०६३ सालमा बेनी साना शहरी खानेपानी अायाेजना अन्तर्गत तत्कालिन समयमा ४ कराेड ९६ लाख ४९ हजार ५ सय ८० रूपैयाँ लागतकाे २० प्रतिशत रकम नगर िवकास काेषाबाट बार्षिक ७ प्रतिशत ब्याजमा ऋण लिएर निर्माण गरिएकाे थियाे ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
