FLASH NEWS
  • Loading...

भर्च्युअल कक्षाबाट छुटेकी छात्राअनुस्कालाई मोवाईल फोन सहयोग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४७ पटक पढिएको
भर्च्युअल कक्षाबाट छुटेकी छात्राअनुस्कालाई मोवाईल फोन सहयोग

स्मार्ट मोवाईल फोन नभएपछि विद्यालयले सुरु गरेको भर्च्युअल (अनलाईन) कक्षामा जोडिन  नसकेकी बेनी सामुदायीक माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुस्का भट्टचनलाई लायन्स क्लव अफ बेनी महारानीले स्मार्ट फोन सहयोग गरेको छ ।

शिक्षक/विद्यार्थी भौतिक रुपमा उपस्थित भै अध्ययन/अध्यापन गर्न नसकिने कोरोना संक्रमणको यस अवस्थामा विद्यालयले संञ्चालन गरेको भर्च्युअल कक्षामा सवै विद्यार्थी सहभागी नभएपछि कारण खोज्दा कक्षा ८ कि छात्रा भट्टचन स्मार्ट फोन नभएकोले अनलाईन कक्षा जोडिन नसकेको विद्यालयले बताएपछि लायन्स क्लव अफ बेनी महारानीले विद्यालयको औपचारिक कक्षाबाट छुटेकी छात्रार्ला मोवाईल फोन सहयोग गरेको रेश्मा शाक्यले बताईन ।
छात्रा भट्टचनका बाबु सम्पर्कमा छैनन भने आमा मजदुरी गर्छिन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल