Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीका १५ वडा अझै कोरोना संक्रमणको ‘रेड जोन’ मा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५३ पटक पढिएको
म्याग्दीका १५ वडा अझै कोरोना संक्रमणको ‘रेड जोन’ मा

|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

बुधवरा म्याग्दीमा १९ जना कोरोना संक्रमित थपिएका छन । यो संगै सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ ।
स्वास्थ्य कार्यालयको अभिलेख अनुसार जिल्लाका एक नगरपालिका समेत ६ वटा स्थानीय तहका ४५ वडामध्य १५ वटा वडा अझै कोरोना संक्रमणको रेड जोनमा रहेका छन । १३ वडा एल्लोमा र १७ वटा वडा भने ग्रीन जोनमा रहेका छन ।
स्वास्थ्य कार्यालयका अनुसार बेनी नगरपालिका, ५ रेड जोनमा बाँकी ९ वटा वडा एल्लो जोनमा रहेका छन । त्यसैगरी उत्तरको अन्नपूर्ण गाउँपालिकाको ३, ४ र ६ वडा रेडजोनमा परेका छन । २, ७ र ८ एल्लोमा तथा १ र ५ वडा ग्रीनजोनमा परेका छन ।
रघुगंगा गापाको २ र ३ वड रेड जोनमा परेका छन । ५ नम्बर वडा एल्लो जोनमा र बाँकी ग्रीनजोनमा परेका छन ।
मंगला गापा पुरै रेडजोनमा परेको छ । मालिका गापाको १ नम्बर वडा एल्लो जोनमा बाहेक सवै वडा ग्रीन जोनमा छन । दुर्गम धवलागिरी गापाको ७ नम्बर वडा एल्लोबाहेक सवै वडा ग्रीन जोनमा रहेका छन ।
‘कृषकको ब्यस्तताको कारण एन्टीजिन र पिसिआर परिक्षण घटेको पनि हुनसक्छ, संक्रमण घटेको पनि हुन सक्छ’ स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने, ‘गम्भीर खालका संक्रमणको रेसियो भने घटेको छ । मृत्यु दर पनि घटेको छ ।’
त्यसैविच स्वास्थ्य कार्यालयले आगामी असार २७ गते ६२–६४ बर्ष उमेर समुहका नागरिकलाई भेरोशिल्ड खोप लगाउने भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल