- Loading...
धरौटी बुझाउन नसकेपछि मणिपालले गम्भीर अवस्थाका संक्रमित शिशुलाई निकाल्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १६१ पटक पढिएको

कोरोना संक्रमित बालकको उपचारका लागि अभिभावकले धरौटी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको मणिपाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ ।
रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा जन्डिसको समस्या देखिएर अस्पतालमा उपचार गराइरहेको क्रममा कोरोना पुष्टि भएपछि अस्पतालले मागेको धरौटी रकम जुटाउन नसक्दा अस्पतालले डिस्चार्ज दिएको बुढाले बताए ।
बुढाका अनुसार गत वैशाख २३ गते मणिपाल अस्पतालमा नर्मल जन्मिएका बालकको जेठ १ गते स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पतालले जन्डिस भएको भन्दै अस्पतालको एन-आइसियु वार्डमा ३ दिन राखेर उपचार गरेर घर पठाएको थियो । तर त्यसपछि पनि बच्चाको स्वास्थ्यमा झन् समस्या देखिँदै गएपछि बुढाले पुन : जेठ १२ गते बुधबार बालकलाई अस्पताल भर्ना गरेका थिए ।
बुधबार एन आइसियु वार्डमा भर्ना गर्ने बेलामा १० हजार धरौटी मागेको अस्पतालले बिहीबार बालकमा कोरोना पुष्टि भएको जानकारी गराउँदै ९० हजार धरौटी र दैनिक २२ देखि २८ हजारसम्म उपचार खर्च लाग्ने भन्दै धरौटी रकम मागेको बताईएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
