Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

भागरथी र निर्मलाको अपराधीलाई पानी मुनी गएपनि छोडिन्‍न : प्रधानमन्‍त्री ओली

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७५ पटक पढिएको
भागरथी र निर्मलाको अपराधीलाई पानी मुनी गएपनि छोडिन्‍न : प्रधानमन्‍त्री ओली

|Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015 Photo; Keshab Thoker/Nagarik/republica

प्रधानमन्‍त्री केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा संलग्‍नलाई पानी मुनी गएपनि नछोड्ने प्रतिवद्धता जनाएका छन्।

लुम्बिनी प्रदेशको बुटवलमा नेकपाले आयोजना गरेको आमसभामा आज बोल्दै उनले अपराधी कुनै पनि हालतमा नउम्किने बताए।

“पानी मुनी गएपनि भागरथी र निर्मलाका हत्या गरेका अपराधीहरू २/४ दिन,  एक वर्ष लुकेर उम्किएलान्, तर, सजाय घट्ने वाला छैन, पुराका पूरा सजाय अपराधीलाई दिन्छौं,” प्रधानमन्‍त्री ओलीले भने। केही दिनमै भागरथीको बलात्कारपछि भएको हत्या घटनामा संलग्न पक्राउ पर्ने आश्वासन दिएका छन् र निर्मलाको बलात्कारपछिको हत्या घटनामा संलग्नलाई पनि अदालतको कठघरामा उभ्याउने बताए।

प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरे। जबकी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा छ। “मैले भन्‍ने गरेको छु, विल्कुल संविधासम्मत विघटन गरेको छु, ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने प्रधानमन्‍त्रीले संसद् चलाउन नसकेपछि देश अस्थिरतातर्फ धकेलिने भएकोले विघटन गरे,” प्रधानमन्‍त्री ओलीले भने, “संविधानको  धारा ७६ (१) बमोजिम गठन भएको सरकारले सोही धाराको (७) बमोजिम विघटन गरें। धारा ८५ ले भनेअनुसार प्रधानमन्‍त्रीको विशेष अधिकार प्रयोग गरेर विघटन गरें। त्यसकारण विघटन संविधानसम्मत छ,” प्रधानमन्‍त्री ओलीले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल