- Loading...
कोरोनाबाट गण्डकीमा थप ८ संक्रमितले ज्यान गुमाए
- पुनहिल डट कम
- ४ साल अघि
- २०७ पटक पढिएको

पोखरामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरका ४ जना, बागलुङका २ जना तथा तनहुँ र नवलपुरका १ -१ जना गरि गण्डकी प्रदेशमा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
पोखरा महानगर ५ की ५९ वर्षीया संक्रमित महिलाको सोमबार राति ११ :०० बजे, पोखरा १३ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ११ : ४५ बजे, पोखरा ६ का ७२ वर्षीय पुरुषको सोमबार बिहान ४ : १५ बजे र पोखरा ३ का ५२ वर्षीय पुरुषको सोमबार बिहान ११ : ४५ बजे पोखरामा उपचारको क्रममा मृत्यु भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिएको हो ।
त्यसै गरि निर्देशनालयले तनहुँ ६ ब्यासका ६६ वर्षीय पुरुषको सोमबार बिहान २ : १५ बजे, बागलुङ ३ का ६६ वर्षीय पुरुषको मंगलबार बिहान १० : २० बजे, बागलुङ ३ का ६१ वर्षीय पुरुषको सोमबार बेलुका ५:३० बजे, नवलपुर देवचुली ११ का ८० वर्षीय पुरुषको आइतबार बिहान ११: २६ बजे मृत्यु भएको जनाएको छ ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
