Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लायन्स क्लब बेनी पिस सिटीद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३१४ पटक पढिएको
लायन्स क्लब बेनी पिस सिटीद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

फोटो सौजन्य : राजेश शाक्य

लायन्स क्लब अफ बेनी पिस सिटीले रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयलाई क्लबले दुई थान कम्प्युटर सहयोग गरेको छ ।

शुक्रबार ओमकुमारी शान्तिकोषको सचिवालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष खम थापा,प्रहरी नायब उपरिक्षक किरणजंग कुबरले विद्यालयका प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको गरेका थिए ।सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउन क्बलका सदस्यहरुले एकआपसमा रकम संकलन गरी सो कम्प्युटर खरिद गरिएको क्लबका अध्यक्ष थापाले बताए ।

यसैगरी क्लबले जिल्ला प्रहरी कार्यालयलाई एक सय थान फेससिल र १० लिटर स्यानीटाइजर सहयोग गरेको गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल