FLASH NEWS
- Loading...
१४ जना प्रहरी समेत ३५ पिसिआर रिपोर्ट नेगेटिभ

- पुनहिल डट कम
- ५ साल अघि
- ३८६ पटक पढिएको
जिल्ला प्रहरी कार्यालयका एक प्रहरीमा कोरना पुष्टी भएपछि सम्पर्कमा पुगेका सहकर्मी, ब्यापारीसमेत १४ जना र अन्य जिल्लाबाट आएका ३५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल म्याग्दी क्याम्पस क्वारेन्टाईनमा ७ जना प्रहरी र आईसोलेसनमा एक संक्रमित प्रहरी रहेका छन ।
‘हाल म्याग्दी जिल्लाभित्र एक प्रहरी मात्र कोरना संक्रमित छन । क्वारेन्टाईनमा पनि ७ जना प्रहरी मात्र छन’ जिल्ला विपद ब्यवस्थापन केन्द्रका सदस्य एवं क्वारेन्टाईन ब्यवस्थापन उपसमितिका संयोजक सुरत केसीले भने, ‘अन्र्तरजिल्ला यात्रा रोक्ने र अर्को जिल्ला यात्रा नगर्ने तथा मास्क लगाउने समेतका सावधानी अपनाय हाललाई जिल्लामा कोरना फैलिएको छैन ।’
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
































