- Loading...
विश्वभर ५९ हजार ४११ नेपाली कोरोना संक्रमित
- पुनहिल डट कम
- ४ साल अघि
- १६२ पटक पढिएको

कोरोना भाइरसबाट विश्वभर ५९ हजार ४११ नेपाली संक्रमति भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
संक्रमितमध्ये ८३ प्रतिशत अर्थात ४८ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएको संघका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बतए। संघले कोभिड–१९ संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर हुँदै गएको समेत जनाएको छ।
यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य छ। हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोभिड–१९ का कारण निधन भएको छ। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायतका देशमा रहेका नेपालीहरूको ज्यान हो।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
