Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

घरबाहिर जानेका लागि कोरोनोबाट बच्ने तीन सूत्र

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६८ पटक पढिएको
घरबाहिर जानेका लागि कोरोनोबाट बच्ने तीन सूत्र

रुसका विशेषज्ञहरुले कोरोनाबाट जोगिन सहज उपाय पनि सुझाएका छन्, विशेषगरी घरबाट विभिन्न काममा सिलसिलामा बाहिर निस्कनेका लागि। घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य रहेको तथ्य अब कसैले बताइरहनु पर्दैन। साथै, तपाईंले ह्यान्डस्यानिटाइजर पनि बोकेर बाहिर जानु हुन्छ। कोरोना भाइरसबाट जोगिन यी दुई चिज आधारभूत जरुरत हुन्। यसबारे कोरोनाको प्रारम्भकालमै धेरै चर्चा भइसकेको छ।

विशेषज्ञहरुले तातो पानीलाई पनि उत्तिकै महत्वपूर्ण मानेका छन्। तपाईं कार्यालय वा अन्य कुनै पनि ठाउँमा पुग्नु भएको छ भने पहिला तातो पानी पिउनुस्। तपाईं काम गर्ने वा पुगेको ठाउँमा त्यो सुविधा छ भने त राम्रै भो, नत्र तातोपानी आफूसँग ब्यागमा बोक्नोस्। कुनै पनि सार्वजनिक यातायात वा अन्य भीडबाट निस्कनासाथ तातो पानी पिउँदा शरीरमा प्रवेश गर्न भ्याइसकेको भाइरस पनि मर्छ।

दोस्रो तरिका भनेको प्रशस्त पानी पिउनु हो। तातो पानी धेरै पिउन सकिँदैन, तर सामान्य पानी पिउन सहज हुन्छ। यदि तपाईं पर्याप्त पानी पिउनु हुन्छ भने, तपाईंको शरीरमा भाइरस हुर्कन सक्दैन।

सामान्य तापमानमा राखिएको पानी दिनभरिमा पर्याप्त पिउँदा तपाईंको शरीरमा प्रवेश गरेको भाइरस २४ घण्टाभित्र ९३ प्रतिशत मर्ने विशेषज्ञहरुले बताएका छन्। त्यसकारण पानी पिउनु पनि भाइरस नियन्त्रणको एउटा उपाय हो।

केही समयदेखि बेसारको चर्चा नेपालमा पनि निकै भएको छ। विशेषज्ञहरु नै के मान्न थालेका छन् भने, बेसार मिसाएको दुध पिउनाले कोरोना भाइरस मर्छ। यस्तो दुधलाई उनीहरुले गोल्डेन मिल्क नाम दिएका छन्। उसो त वर्षाद्मा अपाच्य हुने कारणले दुध सेवन कम गर्न सल्लाह दिने गरिन्छ। तर विशेषज्ञहरुका अनुसार बेसार मिसाएको दुधले कोरोना भाइरस मार्न मद्दत गर्ने हुनाले यसको सेवन गर्नु राम्रो हुन्छ। त्यसकारण दैनिक रुपमा गोल्डेन मिल्क पिउनु कोरोना नियन्त्रणमा मद्दतकारी हुने उनीहरुको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल