FLASH NEWS
  • Loading...

बेनीको कालीपुलबाट गाई काट्ने चार जना पक्राउ

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३०९ पटक पढिएको
बेनीको कालीपुलबाट गाई काट्ने चार जना पक्राउ

साउन १९ गते जनैपूर्णिमाको दिन दिउँसो बेनी नगरपालिका, ८ बेनीकालीपुलमा छाडा चौपाया (गाई) काटेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मालिका गाउँपालिका, ५ का हिरा रसाईली, बेनी नगरपालिका, ६ का वीरबहादुर किसान, बेनी नगरपालिका, ८ का चन्द्र दर्जी र बडिगाढ गाउँपालिका, २ बाग्लुङका राजु विक समेतले सदरमुकाम बेनीको कालीपुल स्थित हिरा रसाईलीको डेरा घरमा गाई काटीरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरी पशुपंक्षी सम्बन्धी कसूर (गौवध हत्या) अनुसन्धान थालिएको जनाएको छ ।
‘मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २७ पशुपन्छी सम्बन्धी कसूर (गौवध) गरेका चार जनालाई गाई काटीरहेकै अवस्थामा पक्राउ गरी अनुसन्धान थालेका छौं’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारी रहेका प्रहरी निरिक्षक ध्रव शर्माले भने, ‘अपराध संहितामा गाईगोरु मारेमा तीन वर्षसम्म कैद संजायको ब्यवस्था छ ।’

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र