- Loading...
बेनीको क्याम्पसचोकमा खुल्यो आँखा उपचार केन्द्र
- पुनहिल डट कम
- ४ साल अघि
- १७६ पटक पढिएको

नेपाल नेत्र ज्योती संघ म्याग्दीको अगुवाई र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बेनीको क्याम्पसचोकमा आँखा उपचार केन्द्र खुलेको हो ।
हिमालय आँखा अस्पताल पोखराले नेपाल रेडक्रस सोसाईटीसँगको सम्बन्ध तोडेर नेत्र ज्याति संघलाई प्राविधिक सहयोग गरेसँगै बेनी अस्पताल भित्र रहेको आँखा उपचार केन्द्रका प्राविधिक सहित क्याम्पसचोकमा उपचार केन्द्र खुलेको हो ।
नेपाल रेडक्रस सोसाईटीद्धारा संञ्चालित आँखा उपचार केन्द्रलाई पारदर्शी नभएको आरोप लगाउँदै नेत्रज्योती संघले नयाँ उपचार केन्द्र खोल्नु परेको र विरामीको उत्साहवर्दक सर्मथनले उत्साही भएको दावी गरेको छ ।
‘रेडक्रससँगको सहकार्यमा आँखा उपचार केन्द्रको आर्थिक पारदर्शितामा प्राविधक सहयोग गर्दै आएको हिमालय आँखा अस्पताल असन्तुष्ट थियो । संभवत सुधार नभएपछि रेडक्रससंगको सम्बन्ध तोडेको हो’ नेत्र ज्याती संघका अध्यक्ष अमर बानियाँले भने, ‘सेवाग्राहीको विश्वासबाट उत्साही छौं । आधुनिक प्रविधीबाट सेवा पुर्याउने छौं ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
