FLASH NEWS
  • Loading...

लायन्सद्धारा राहत सामाग्री हस्तान्त्रण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०९ पटक पढिएको
लायन्सद्धारा राहत सामाग्री हस्तान्त्रण

धौलागिरी र मालिका गाउँपालिकाका पहिरो प्रभावितकालागी लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ वि वानले ६ लाख ५० हजार मुल्य वरावरको राहत सामाग्री जिल्ला विपद ब्यवस्थापन समितिलाई हस्तान्त्रण गरेको छ ।
लायन्सका प्रमुख सल्लाहकार चन्द्र केसीले समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत २ सय ९८ थान म्याटेस, १ सय ६७ थान ब्लान्केट, २ सय १२ थान त्रिपाल, ३२ थान तन्ना, ६० वटा टर्च लाईट समेत उक्त मुल्यको राहत पहिरो प्रभावित क्षेत्रका पीडितसम्म पुर्‍याउन समितिलाई हस्तान्त्रण गरिएको हस्तान्त्रण कार्यक्रमका संञ्चालक सरोज बानियाँले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल