Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

‘लकडाउन खुले पनि जोखिम घटेको छैन, सतर्क रहनू’ – राष्ट्रपति

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८६ पटक पढिएको
‘लकडाउन खुले पनि जोखिम घटेको छैन, सतर्क रहनू’ – राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको जोखिम टरिनसकेकाले स्वास्थ्यसम्बन्धी सबै नियम पालना गर्न सबैलाई आग्रह गरेकी छन्।
सरकारले लकडाउन खुल्ला गरेसँगै कोरोनाको जोखिम झन बढेको सन्दर्भमा राष्ट्रपति भण्डारीले सतर्कता अपनाउन बुधबार आग्रह गरेकी हुन्।
‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ’, राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्, ‘तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन। स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन आग्रह गर्दै आएको छ। सरकारले आजदेखि लागु हुने गरी चैत ११ देखि देशमा लगाएको लकडाउन खुला गर्ने निर्णय लिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल