FLASH NEWS
- Loading...
दोसल्लोमा पहिरोले ८ घर विस्थापित

- पुनहिल डट कम
- ५ साल अघि
- २२० पटक पढिएको
न्नपूर्ण गाउँपालिका, ७ हिस्तानको थेकुण्डको डाँडबाट पहिरो झर्न थालेपछि फेदीका दोसल्ले गाउँका ८ घर विस्थापित भएका छन ।
थेकुण्डोका डाँडा भत्केर सल्लेरी वनहुँदै दोलल्ले तल्लो फाँटमा पहिरो झर्न थालेपछि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरसमेत जोखिममा परेका ८ परिवारलाई सुरक्षित स्थानमा पुर्याईएको छ ।
‘गाउँको यो बर्षकालागी नयाँ रितीथिती गाउँ वैठक थियो । एक्कासीमाथीबाट पहिरो झरेपछि भागदौड भयो । हरेक घरको सदस्य बैठकमा सहभागी भएकोले त्यहींबाट वैठक रोकेर पहिरोको जोखिममा रहेकालाई माथी गाउँमा पुर्याएका छौं’ पहिरोबाट विस्थापित भएकी अन्नपूर्ण गापा उपाध्यक्ष केशमायाँ मगरले भनिन, ‘माथी हिस्तानबाट डाँडामा चकिएको देखिएको तर बाक्लो हुस्सुले कति जोखिम छ देख्न नसकिएको खवर आएको छ ।’
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































