Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा ९ जनासमेत गण्डकी प्रदेशमा २५ जना कोरना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९७ पटक पढिएको
म्याग्दीमा ९ जनासमेत गण्डकी प्रदेशमा २५ जना कोरना संक्रमित थपिए

म्याग्दीमा थप बुधवार ९ जना समेत गण्डकी प्रदेशमा २५ जनामा कोरना संक्रमण पुष्टी भएको छ ।

बुधबार कोरोना पुष्टि हुनेमा कास्की र गोरखाका  १-१ पुरुष, तनहुँका ३ पुरुष, म्याग्दीका ९ पुरुष तथा नवलपुरका १० पुरुष र १ महिला रहेको निर्देशनालयले जानकारी दिएको छ ।

म्याग्दीमा कोरना संक्रमितमध्य ६ जना कुवेत, २ जना कतार र १ जना भारतबाट फर्केका हुन ।

यी मध्य भारतबाट फर्केका बेनी नगरपालिका, १ का एक पुरुष, मालिका गाउँपालिका, १, २, ४ र ५ वडाका एक–एक जना गरी ४ जना पुरुष, मंगला गापा, ५ का एक र रघुगंगा गापा, ६ का एक जना पुरुष हुन ।

जिल्लामा कोरना संक्रमितको संख्या ३४ पुगेको छ । संक्रमितमध्य २० जना कोरना संक्रमणबाट मुक्त भै घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल