FLASH NEWS
  • Loading...

मोना साइप्रस अध्यक्षमा लोकराज रोका

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३२९ पटक पढिएको
मोना साइप्रस अध्यक्षमा लोकराज रोका

साइप्रसमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) गठन गरिएको छ ।
लोकराज रोकामगरको अध्यक्षतामा गठन भएको मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र सह–कोषाध्यक्षमा बालकुमारी पुर्जा रहेका छन् ।
सदस्यहरुमा माया मगर, अनु पुर्जा, निलचन्द्र पुन, युवराज घर्ती, योगेन्द्र रोका र जानीमा वि.क छन् । निकोसियामा दुरपति पुर्जा, पाफोसमा गंगा घर्ति, लिमिमासोलमा नवराज कडेल, पारालिमिस्ओममा कुमार पुर्जा, लार्नाकासमा बिरेन्द्र बुढाथोकीलाई सम्पर्क व्यक्तिको संयोजकको जिम्मेवारी तोकिएको छ।
अध्यक्ष मगरले साइप्रसमा रहेका नेपालीलाई मोना आवद्ध बनाएर संस्थालाई बलियो रुपमा अघि बढाउने योजना रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल