- Loading...
गण्डकीमा थपिए १८ संक्रमित, कुल सङ्ख्या २२३ पुग्यो
- पुनहिल डट कम
- ५ साल अघि
- १५० पटक पढिएको

गण्डकी प्रदेशमा कोभिड– १९ बाट सङ्क्रमित भएकाहरूको सङ्ख्या २ सय २३ पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति मार्पmत यसको पुष्टि गरेका छन् ।
मङ्गलवार नयाँ पुष्टि भएकाहरूमा स्याङ्जाको चापाकोट नगरपालिका घर भएका १८, ३५, ३९ र १८ वर्ष उमेरका ४ जना पुरुष, गोरखाको गोरखा नगरपालिका घर भएका ३१ बर्सिया महिला सहित ३२, ३५, २१, २६, ५३, २९ र २५ वर्ष उमेरका ७ जना पुरुष गरी ८ जना, गोरखाकै बारपाक सुलीकोट गाउँपालिका ५३ र २५ बर्सिया २ जना महिला, नवलपुर बिनयत्रिवेणी गाउँपालिकाका १ जना १८ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका १९ वर्षीय १ जना पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय १ जना पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षीय १ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।
डा. शर्माका अनुसार मङ्गलवार नयाँ थपिएका १८ जना नै रोजगारीको सिलसिलामा भारतमा रहेर लकडाउनको अवधिमा नेपाल फर्किएकाहरू हुन् । स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरूलाई सम्बन्धित जिल्लामा निर्माण गरिएका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
