Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

२१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै संक्रमित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८४ पटक पढिएको
२१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै संक्रमित

नेपालमा संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५३, कपिलवस्तुमा ४८, सर्लाहीका २७, दैलेखमा २५, धादिङका १६, कैलालीका १२ र धनुषाका ११,  पाल्पाका १२, सुर्खेतका ९, मोरङका ८, रूपन्देहीका ७, प्युठानका ६, सप्तरीका ६, नवलपरासी पश्चिमका ५, झापाका ५, गोरखाका ४, उदयपुरका ४ जनामा पनि पछिल्लो २४ घण्टामा संक्रमण देखिएको छ।

यस्तै, बाँकेका ३, जाजरकोटका ३, चितवनका २, कञ्चनपुरका २, सिन्धुपाल्चोकका २, नवलपुर, बर्दिया, दार्चुला, डडेल्धुरा, नुवाकोट र सिरहाका एक÷एक  जनामा संक्रमण देखियो। मन्त्रालयका अनुसार आजसम्म आइसोलेसनमा तीन हजार ६७५ जना छन्।

संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन्। यो समूहका एक हजार ६८६ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ। ११ देखि २० वर्ष उमेर समूहका एक हजार १३२, ३१ देखि ४० वर्ष उमेर समूहका ९३०, ५१ देखि ६० वर्ष उमेर समूहका ११६ र १० वर्ष मुनिका १०२ जना संक्रमित छन्।

यस्तै,  ६१ देखि ७० वर्ष उमेर समूहका ३१, ७१ देखि ८० वर्ष उमेर समूहका ९ र ८० भन्दा माथिका एकजना मात्र संक्रमित भएका छन्।

संक्रमितमध्ये  १५ जनाको मृत्यु भएको छ।

कोरोनामुक्त हुनको संख्या ६७४ पुगेको छ। यसमा ५९५ पुरुष र ७९ महिला छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल