Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोनाको भ्याक्सिन बनाएको चिनियाँ कम्पनीको दाबी, ९९% प्रभावकारी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८९ पटक पढिएको
कोरोनाको भ्याक्सिन बनाएको चिनियाँ कम्पनीको दाबी, ९९% प्रभावकारी

चीनको एउटा प्रमुुख बायोफर्मास्युुटिकल कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले कोरोना भ्याक्सिन बनाएको दाबी गरेको छ। कम्पनीले भ्याक्सिनले प्रयोगात्मक रुपमा परीक्षण गर्दा ९९ प्रतिशत कोरोनाभाइरसविरुद्ध प्रभावकारी ढंगले काम गरेको पनि जनाएको छ।
सिनोभ्याकका अनुुसार भ्याक्सिन ‘कोरोनाभ्याक’ कोभिड १९ सार्स कोभ २ भाइरसविरुद्ध प्रभावकारी ढंगले काम गर्न सक्छ र यो ९९ प्रतिशत रोगमा असरदार छ। यो एन्टीबडीको परीक्षणका लागि १ हजारभन्दा धेरै स्वयंसेवक यस अध्ययनमा भाग लिइरहेको कम्पनीको भनाइ छ।
विश्वका थुुप्रै देश कोरोनाभाइरसविरुद्ध खोप बनाउन खोज गरिरहेका छन्। सिनोभ्याक कम्पनीको दाबी छ कि यो खोप कोभिड १९ विरुद्ध निश्चित रुपमा सफल हुुन्छ।
तेस्रो चरणको परीक्षण सञ्चालन गर्नका लागि प्रारम्भिक वार्तामा बेलायत र अन्य युुरोपेली देशहरु पनि सामेल रहेको कम्पनीको भनाइ छ। सिनोभ्याकले व्यावसायिक रुपमा नै भ्याक्सिन उत्पादन गर्ने संयन्त्र निर्माण गरिरहेको र वार्षिक १०० मिलियन खोप बनाउने भएको छ।
कोभिड १९ भ्याक्सिनको विकासमा तीव्रता दिन फर्मास्युुटिकल फर्मले १५ मिलियन डलर फण्ड पनि हासिल गरेको छ। – एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल